चाडपर्वको नाममा फुटपाथमा व्यापार गर्न दिन सकिन्न- बालेन
काठमाडौं- काठमाडौं महानगरपालिकाले चाडपर्वका बेला फुटपाथमा व्यापार गर्ने व्यवसायीका लागि लचिलो हुन नसक्ने बताएको छ । महानगरपालिकाका मेयर बालेन साहले बिहीबार आफ्नो फेसबुकमा लामो स्टाटस लेख्दै फुटपाथमा पहिलो अधिकार पैदलयात्रीको












