आलोचना हुँदा पनि झन् कडा बन्यो निर्वाचन आयोग
निर्वाचन आयोगले निर्वाचनमा मिथ्या सूचना, दुुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिप्रति शून्य सहनशीलता अपनाउने स्पष्ट पारेको छ। ‘नो नट अगेन’लगायतका फेसबुक पेजले उम्मेदवार र राजनीतिक दलप्रति लाञ्छना लागएको भन्दै बन्द गर्न दिएको












