
संविधानविद् डा. भीमार्जुन आचार्य भन्छन्- निर्वाचन आयोगले सर्वोच्चको
काठमाडौं- संविधानविद् डा. भीमार्जुन आचार्यले नागरिकले अभिव्यक्ति दिन पाउने अधिकारलाई निर्वाचन आयोगले रोक्नु असंवैधानिक कदम भएको बताएका छन् । संविधानले हरेक नागकिरहरुलाई चुनावमा एउटा उम्मेदवार अयोग्य भयो र अर्को उम्मेद्वारलाई