समाचार Archives - Page 176 of 3424 - Himal Post Himal Post
  • ४ पुष २०८२, शुक्रबार
  •      Fri Dec 19 2025
Logo

डडेलधुरामा कर्ण मल्ललाई नै समर्थन गर्ने ओलीको घोषणा

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले डडेलधुरामा कर्ण मल्ललाई नै समर्थन हुने बताएका छन् । महेन्द्रनगरको चुनावी सभामा संशोधन गर्दै ओलीले डडेलधुरामा कांग्रेसबाट विद्रोह गरेका मल्ललाई दिएको समर्थन

माधव नेपालले खोलेको खुद्रा पसल अब बन्द हुन्छ- गोकर्ण विष्ट

पूर्वमन्त्री तथा एमाले नेता गोकर्ण विष्टले माधव नेपालले खोलेको खुद्रा पसल बन्द हुने बताएका छन् । उनले नेकपा एकीकृत समाजवादी पार्टी नामको खुद्रा पसल आगामी निर्वाचनपछि बन्द हुने बताएका हुन्।

प्रचण्डले मसँग बसेर लुट्न पाएनन् त्यसपछि भागेर कांग्रेससँग गए- ओली

काठमाडौं– एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आफूले लुट्न नदिएपछि कांग्रेसको पिँढीमा गएको आरोप लगाएका छन्। शुक्रबार चुनावी प्रचारप्रसारको अभियानमा कञ्चनपुरको आमसभालाई सम्बोधन गर्दै उनले

‘टालाटुली बाटुली गठबन्धन कठपुलती’

कञ्चनपुर : एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनको सरकारलाई कठपुतलीको संज्ञा दिएका छन्। आज कञ्चनपुरको महेन्द्रनगरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले जनताका लागि केही नगरी मिलिजुली बाँडेर

मधेश विकासको लागि अझै संघर्षको आवश्यकता छ- उपेन्द्र यादव

राजविराज- जनता समाजवादी नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेश विद्रोह लगायतका आन्दोलनहरुको उपलब्धी संस्थागत गर्न अझैं संघर्षको आवश्यकतामा रहेको बताएका छन् ।शुक्रबार राजविराज नगरपालिका वडा नम्बर २ को राजदेवी टोलमा आयोजित

‘सुखी नेपाली, समृद्ध नेपाल’को एजेण्डा घनश्याम भुसालले तयार पारेको खुलासा

तिलोत्तमा- नेकपा एमालेका पूर्वनेता घनश्याम भुसालले ‘सुखी नेपाली, समृद्ध नेपाल’को एजेण्डा आफ्नो प्रस्तावमा ल्याइएको दाबी गरेका छन् । त्रिभुज चिह्न लिएर सत्तारूढ गठबन्धनको समर्थनमा रुपन्देही क्षेत्र नं १ बाट प्रतिनिधिसभा

सन्दीप लामिछानेलाई थुनामा पठाउन अदालतको आदेश

१७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको छ। काठमाडौं जिल्ला अदालतमा न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले उनलाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश

दार्चुलाबाट ओलीले भने– एक इन्च भूमी पनि मिच्न दिन्न

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले नेपालको भूमी एक इन्च पनि मिचिन नदिने प्रतिबद्धता जनाएका छन् । दार्चुलाबाट चुनावी अभियान सुरु गर्दै उनले नेपालको भूमी मिचिएको भए फिर्ता ल्याउने

मोरङ-६ : शेखरलाई थप सहज, बहुजन पार्टीका उम्मेदवारले गरे समर्थन

काठमाडौँ – मोरङको निर्वाचन क्षेत्र नम्बर ६ का प्रतिनिधि सभा उम्मेदवार नारायण पासवानले आफ्नो उम्मेदवारी निष्क्रिय पारेका छन् । उनले नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्यका उम्मेदवार डा. शेखर

संविधानको रक्षा गर्न एमालेलाई जिताउनु पर्छ- विष्णु पौडेल

काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले देशमा विकास र जनताको माग पूरा गर्न नेकपा एमालेको सरकार आवश्यक भएको बताएका छन्। शुक्रबार रुपन्देही क्षेत्र नम्बर २ मा निर्वाचन प्रयोजनार्थ चुनावी प्रचारका

नर्सिङ्ग अधिकृतमा सिफारिस भएकाहरूलाई चैतन्यको बधाई

काठमाडौं- लोकसेवा आयोगको स्वास्थ्य सेवा अन्तर्गत नर्सिङ्ग अधिकृत पदमा सिफारिस भएकाहरूलाई चैतन्य एकेडेमी नयाँ बानेश्वरले बधाई ज्ञापन गरेको छ। यस पटक लोकसेवाले लिएको नर्सिङ्ग अधिकृत पदमा २० जनाले नाम निकालेकोमा

झापा १ मा रोचक बन्दै चुनावी माहोल- शर्मा र खरेलमध्ये जित्लान् चुनाव ?

झापा- झापा क्षेत्र नम्बर १ को निर्वाचन निर्वाचन मात्रै होइन प्रतिष्ठाको लडाईमा परिणत भएको छ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र नेकपा (एमाले) स्थायी कमिटी सदस्य अग्निप्रसाद खरेलबीच हुने