समाचार Archives - Page 1740 of 3422 - Himal Post Himal Post
  • २१ कार्तिक २०८१, बुधबार
  •      Wed Nov 6 2024
Logo

विष्णु रिमाल थप शक्तिशाली, शंकर पोखरेललाई काठमाडौँ तान्ने

काठमाडौं- प्रधानमन्त्री केपी ओलीको प्रमुख राजनीतिक सल्लाहकारमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई ल्याउने चर्चा थियो। मन्त्रिपरिषद् समेत फेरवदल हुँदा परराष्ट्रमन्त्रीबाट प्रदीप ज्ञवालीलाई प्रमुख राजनीतिक सल्लाहकार बनाउने सोचमा प्रधानमन्त्री थिए। विष्णु रिमाललाई हटाएर

पूर्वराजाले नाच्दा नाच्दै कोट फुकाले, हिमानी पनि झुमिन

काठमाडौं : पूर्व राजा ज्ञानेन्द्र शाह परिवारसहित ठमेलको एक नाइट क्लब पुगेर नाचगानमा गरेका छन्।  शाह ठमेलको क्लब लर्ड अफ द ड्रिङ्क्स (एलओडी) मा बुहारी हिमानी शाह छोरीहरुका साथ पुगेर खुब मस्ती

महरा काण्ड: कहिले हुन्छ सुनुवाई ?

काठमाडौं- पूर्वसभामुख कृष्णबहादुर महराविरुद्धको जबर्जस्ती करणी उद्योग मुद्दाबारे काठमाडौं जिल्ला अदालतले यही मंसिर २९ मा बकपत्र तोकेको छ। महरालाई पुर्पक्षका लागि थुनामा डिल्लीबजार कारागार पठाएको १५ दिन भइसकेको छ। कानुनअनुसार

भारतीय प्रहरीको ज्यादती: सन्दकपुर डाँडामा जान प्रतिबन्ध

इलाम । भारतीय सीमा सुरक्षा बल(एसएसबी)ले सीमा क्षेत्रमा रहेको सन्दकपुर(३ हजार ६ सय ३६ मिटर उचाइ)को भ्यू प्वाइन्टमा जान पर्यटकलाई निषेध गरेको छ । एसएसबीले तीन देशका हिमालको दृश्यावलोकन गर्न

एकैपटक २७ सय नेपाली सेनालाई कारबाही

काठमाडौं- सैनिक मुख्यालयले विगत ६ वर्षमा विभिन्न पदमा रहेका २ हजार ७ सय सैनिकलाई विभागीय कारबाही गरेको छ। नेपाली सेनाका विभिन्न पदमा रहेर सैनिक ऐनविपरीत काम गरेको भन्दै सैनिक मुख्यालयले

सुरेन्द्र पाण्डे, घनश्याम भुसाल ‘इन’ महासेठ र चक्रपाणि ‘आउट’

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले एक दुई दिनमै मन्त्रीहरु हेरफेर गर्ने घोषणा गरेका छन्। सत्तारुढ नेकपाको सचिवालय बैठकले प्रधानमन्त्री ओलीलाई मन्त्रिपरिषद् पुनर्गठन गर्ने जिम्मेबारी दिएको छ। प्रधानमन्त्री ओलीले चौमासिक कार्यसम्पादन

पार्टी र सरकार चलाउने ओलीको नयाँ शैली

काठमाडौं- पौने २ वर्ष एक्लै हिँडेका आरोप खेपेका नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली एक महिनायता पार्टी निर्णयबाट चल्ने अभ्यास गर्दै छन्। पार्टी एकीकरण टुंगिने बेला उनले शीर्ष नेतासँगको सम्बन्ध

आलमको धम्की: भारतबाट मान्छे बोलाएर आगो लगाइदिन्छु

बम विस्फोटका घाइतेलाई इँटाभट्टामा हालेर मारेको अभियोगमा पुर्पक्षका लागि जेल चलान गरिएका पूर्वमन्त्री तथा रौटहट २ का कांग्रेस सांसद मोहम्मद अफताव आलमले पक्राउका क्रममा प्रहरीसँग नै ‘मान्छे मार्ने’ धम्की दिएका

सिमा विवाद चलिरहँदा ‘मोदीका दुत’ सुटुक्क किन आए काठमाडौं ?

काठमाडौं- भारतले आफ्नो नयाँ नक्सामा नेपाली भूभाग समेटेर उत्पन्न विकराल परिस्थितिकाबिच भारतीय पूर्व राजदुत सुटुक्क नेपाल आएका छन् । तत्कालिन समयमा सात दल र माओवादीबीच दिल्लीमा भएको १२ बुँदे सहमतिका

रवि वड बने सुदूरपश्चिम पर्यटन दूत

कैलाली । सुदूरपश्चिम प्रदेश सरकार, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले नेपाल आईडल सिजन- २ का विजेता रवि वडलाई सुदूरपश्चिमको पर्यटन दूतमा नियुक्त गरेको छ । कञ्चनपुरको महेन्द्रनगरमा आयोजित ‘सप्तरंग

एक महिनासम्म धनगढी विमानस्थल आंशिक बन्द हुने

कैलाली । धनगढी विमानस्थल आइतबारदेखि एक महिनासम्म आंशिक रूपमा बन्द हुने भएको छ । मर्मतका लागि यसअघि एक महिना बन्द गरिएको विमानस्थल मर्मतको थाती काम पूरा गर्न पुनः बन्द गर्न

वामदेव उपप्रधानमन्त्री, विष्णु पौडेल अर्थमन्त्री बन्ने चर्चा

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद पुर्नगठन गर्ने भएका छन् । यसबारे आइतबार बसेको सचिवालय बैठकमा समेत छलफल गरी निर्णय गरिएको जनाइएको छ । प्रधानमन्त्रीले पार्टीका मुख्य नेताहरुसँग पहिलेनै छलफल