समाचार Archives - Page 174 of 3424 - Himal Post Himal Post
  • ५ पुष २०८२, शनिबार
  •      Sat Dec 20 2025
Logo

एमालेसँग गठबन्धन गरेको जसपाले भन्यो : काँग्रेस उदारवादी

एमालेसँग गठबन्धन गरेको जनता समाजवादी पार्टी नेपालले नेपालका कम्युनिष्ट पार्टीलाई कमाउनिष्ट पार्टीको संज्ञा दिएको छ । सो पार्टीले मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभाको चुनावका लागि सार्वजनिक गरेको

निर्वाचन आयोगको फन्दामा परिन् कोमल वली

काठमाडौँ- निर्वाचन आयोगले नेकपा एमालेको तर्फबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार कोमल वलीसँग स्पष्टीकरण सोधेको छ । शुक्रबार वलीले विद्यार्थीसँग भोट माग्दै गरेको तस्बिर सार्वजनिक भएपछि आयोगले स्पष्टीकरण सोधेको हो ।

मेयर बालेन्द्र शाहमाथि निर्वाचन आयोगले किन लियो “एक्सन”

काठमाडौं । निर्वाचन आयोगले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन (बालेन्द्र) शाहलाई स्पष्टीकरण सोधेको छ । हाम्रो नेपाली पार्टीका विभिन्न निर्वाचन क्षेत्रका उम्मेदवारहरूले ‘जय लौरो’ नामक फेसबुक पेजबाट मेयर बालेनको समर्थन रहेको

ओलीलाई देउवाले सोधे- दार्चुलाबाट भाषण ठोकेपछि लिम्पियाधुरा आउँछ ?

धनगढी– प्रधानमन्त्री शेरबहादुर देउवाले दार्चुलामा भाषण गर्दैमा अतिक्रमित भूमि फिर्ता नहुने बताएका छन्।शुक्रबार नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको भनाइप्रति संकेत गर्दै देउवाले कूटनीतिक ढंगले भूमि फिर्ता ल्याउनुपर्ने बताए। ‘दार्चुला

स्वतन्त्र नागरिक समूहले पनि थाल्यो चुनाव बहिष्कार अभियान

स्वतन्त्र नागरिक समूह नेपालले आगामी मंसिर ४ मा हुने निर्वाचन बहिस्कार गर्ने भएको छ । अहिले जारी भएको संविधान नै गलत भएको भन्दै नयाँ संविधान जारी गर्न माग सहित समूहले

ओलीले रावललाई भने- चरित्र हेर्यो भने सम्झिनलायक छैन, कसरी नेता भयो?’

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेता भीम रावललाई नैतिकता प्रदर्शन गर्न आग्रह गरेका छन्। शनिबार प्रवासी नेपाली मञ्चको अधिवेशनलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले रावलतर्फ संकेत

सांसद बनेपछि आफैमाथि छानबिन गर्न समिति बनाउने प्रदीप पौडेलको घोषणा

नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले काठमाडौं–५ बाट निर्वाचित भएपछि आफ्नैबारे छानबिन गर्ने नागरिक अगुवा सम्मिलत समिति गठन गर्ने बताएका छन्। बुद्धिजीवी तथा पेसागत समूहले शनिबार काठमाडौंको विशाल नगरमा आयोजना

मध्यरात, गोप्य कोठा, सामन्त गोयल – यी प्रश्नको जवाफ कहिले दिने ओली ज्यू ?

केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला चर्चा र विवाद कति भए कति लेखिसाध्य छैन । तर तत्कालिन समयमा भारतीय गुप्तचर संस्था र’अका प्रमुख सामन्त गोयललाई सुटुक्क बोलाएर मध्यरातमा गोप्य कोठामा

सागर ढकाललाई होच्याउँदै आरजुले भनिन्- हेलिकप्टर चढ्न नसक्नेलाई भोट नदिनुस्

पटकपटक विवादित अभिव्यक्ति दिएर चर्चामा आउने कांग्रेस नेतृ एवं प्रधानमन्त्रीपत्नी आरजु राणाले फेरि विवादास्पद अभिव्यक्ति दिएकी छन् । यस्तै विवादास्पद अभिव्यक्तिका कारण बारम्बार आलोचित हुँदा देउवालाई समेत विवादमा तान्ने गरेकी

नारा ‘सुशासन र समृद्धि’का- भाषणपिच्छे गाली नै गाली

काठमाडौं । व्यवस्था परिवर्तनसँगै नयाँ संविधान जारी भएको दुई दशक पुगिसक्दासमेत नेताका ‘एजेन्डा’ फेरिन सकेका छैनन् । मुख्य दलका शीर्षनेताहरू चुनावी सभा समारोहमा विकास र समृद्धिभन्दा ‘राजनीतिक जोडघटाउ’लाई नै प्राथमिकता

ट्वीटरका साढे तीन हजार कर्मचारीको बिचल्ली

काठमाडौं : सामाजिक सञ्जाल ट्वीटरले आफ्ना ७ हजार ५ सय कर्मचारी मध्ये आधालाई हटाएको छ। कम्पनीले शुक्रवार ५० प्रतिशत कर्मचारी कटौती गरेको एएफपीले जनाएको हो । मस्कले लागत घटाउनको लागि

देशको सम्पत्ति भएकाले यसको संरक्षण गर्नुपर्छ- ईश्वर पोखरेल

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सम्पदा र संस्कृति देशको अमूल्य सम्पत्ति भएको बताएका छन् । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा काठमाडौँ क्षेत्र