समाचार Archives - Page 1672 of 3422 - Himal Post Himal Post
  • ६ आश्विन २०८१, आईतवार
  •      Sun Sep 22 2024
Logo

पुटिन, डी क्याप्रियो, थनवर्ग र ज्याक मा नेपाल

काठमाडौं- सुन्दा अचम्म लाग्न सक्छ नेपालमा पनि यस्ता व्यक्तिहरूलाई निमन्त्रणा गरिएको छ भनेर तर, यो सत्य हो कि नेपालमा पहिलोपटक आयोजना गरिएको सगरमाथा संवादमा विश्वकै चर्चित व्यक्तिहरूलाई बोलाइएको छ ।

काङ्ग्रेसले भन्यो: नेपाल ट्रष्टमा ठुलो भ्रष्टाचार भयो

काठमाडौं- नेपाली कांग्रेसले सरकारले यति समुहसँग गरेको सम्झौता नीतिगत भ्रष्टाचारको नमुना ठहर गर्दै तत्काल सच्चाउन माग गरेको छ। नेपाल ट्रष्ट अन्तर्गतको गोकर्ण रिसोर्टको बहुमुल्य जग्गा विना कुनै प्रतिस्पर्धा, आर्थिक प्रलोभनमा

पुष १५ गते गण्डकी प्रदेशमा सार्वजनिक विदा

पोखरा- पुष १५ गते गण्डकी प्रदेश सरकारले सार्वजनिक विदा दिने भएको छ । तमु ल्होसार तथा पन्ध्र पुसका दिन सार्वजनिक विदा दिने प्रदेश सरकारले निर्णय गरेको हो। बुधबार बसेको मन्त्रिपरिषद्

नारायणगढ-मुग्लिन सडक दैनिक ४ घण्टा बन्द हुने

चितवन । देशकै लाइफलाइन सडकखण्ड मानिएको नारायणगढ-मुग्लिन सडक खण्ड ११ दिन दैनिक चार घण्टा बन्द हुने भएको छ । पहिलो पटकको सूचना अनुसार दुई साताको समयावधि सकिए पनि काम अझै

काङ्ग्रेसमा विभाग थपिए, महाधिवेशन तय: पौडेलले गरे बहिस्कार

काठमाडौं- नेपाली कांग्रेसको १४ औं महाधिवेशन २०७७ फागुन ७ देखि १० गतेसम्म हुने भएको छ । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको बहिस्कारका बीच केन्द्रीय समितिको बैठकले यस्तो निर्णय गरेको

आफ्नै नेताविरुद्ध नेविसंघको प्रदर्शन

काठमाडौं– आफ्नै नेतृत्वबिरुद्ध नेविसंघले प्रदर्शन गरेको छ । शुक्रबार नेपाली कांग्रेस पार्टी केन्द्रीय कार्यालय सानेपामा नेविसंघका नेता–कार्यकर्ताले प्रदर्शन गरेका हुन् । पार्टीको हितमा भन्दा गुटको हितमा लागेर पार्टी ध्वस्त पार्न

३ लाख युवालाई रोजगारी दिने यस्तो तयारी

काठमाडौं- सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत ३ लाख बेरोजगार युवालाई न्युनतम रोजगारी दिने लक्ष्यसहित ५ अर्ब १ करोड रुपैयाँ स्थानीय तहमा पठाउने तयारी गरेको छ। चालू आर्थिक वर्षको रोजगार कार्यक्रम

मकवानपुरमा जिप खस्यो: तीनको मृत्यु, छ जना घाइते

हेटौंडा- मकवानपुरको इन्द्रसरोवर गाउँपालिका ओखरेडाँडामा यात्रीवहाक जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । चन्द्रनिगाहपुरबाट काठमाडौंतर्फ जाँदै गरेकोे ना१ज ३४३३ नम्बरको टाटासुमो शुक्रबार मध्याह्न १२ बजेतिर सडकबाट करिब ३०० मिटर

प्रधानमन्त्री ओली फेरी अस्पतालमा

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौलाको नियमित डायलासिसको लागि त्रिवि शिक्षण अस्पताल पुगेका छन्। बिहान १०:३० बजे अस्पताल पुगेका प्रधानमन्त्री ओली अहिले पनि अस्पतालमै रहेको अस्पताल स्रोतले जनाएको छ।

एकाबिहानै आक्रमणकारी गाउँपालिका अध्यक्षको घर पुगेपछि…

तुलसीपुर । बबई गाउँपालिकाका अध्यक्ष भुवनेश्वर पौडेल संयोगले बाँचेका छन् । आक्रमण गर्न बिहानै घरमा आएका नकावधारी समुहबाट संयोगले बाँचेको उनले बताएक छन् । बिहिबार बिहान पाँच बजे अध्यक्ष पौडेललाई

प्रचण्डले भने: धुर्मुसले गर्ने काममा पार्टी र सरकारको सहयोग छ

भरतपुर- नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालाको अवलोकन गरेका छन् । शुक्रबार बिहान रङ्गशालाको अवलोकन गर्दै अध्यक्ष प्रचण्डले पार्टी र

डा. भट्टराई भन्छन: आज शासक बनेका हिजोका क्रान्तिकारीहरू देखि सावधान

काठमाडौं- एक जना मन्त्री बन्दैमा उत्पीडिक वर्गको मुक्ति नहुने भन्दै समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सावधान रहन आग्रह गरेका छन् । सामाजिक सञ्जाल ट्वीटरमार्फत भट्टराईले यस्तो आग्रह