फुलवारी महोत्सव उपमहानगरको साझा महोत्सव: मेयर वड
कैलाली-धनगढी उपमहानगरपालिका मेयर नृपबहादुर वडले फुलवारी महोत्सवलाई उपमहानगरको साझा महोत्सव बनाउने उद्घोष गरेका छन् । आइतबार चौँथो संस्करणको फुलवारी महोत्सव २०७६ को उद्घाटन समारोहमा बोल्दै मेयर वडले साझा महोत्सव बनाउने