समाचार Archives - Page 15 of 3424 - Himal Post Himal Post
  • २० मंसिर २०८२, शुक्रबार
  •      Fri Dec 5 2025
Logo

नेपालले आपत्ति जनाएपछि अखण्ड भारतको नक्साबारे भारतले मुख

काठमाडौं- आफ्नो संसद् भवनको भित्तामा कुँदिएको चित्र (मुरल)बारे नेपालले आपत्ति जनाएपछि भारतले पहिलो पटक आधिकारिक बयान दिएको छ। नयाँ संसद् भवनमा दक्षिण एसियाको भौगोलिक भित्तेचित्र छ, जसमा नेपालको कपिलवस्तु र

दाईहरूको संगत नगर्न कार्यकर्तालाई गगन थापाको आग्रह

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीभित्रका सबै गुटहरूलाई भत्काउनुपर्ने बताएका छन् । बिहीबार नेपाल छापाखाना तथा सञ्चार सम्बद्ध श्रमिक संघको आयोजनामा काठमाडौँमा भएको ‘आजको राजनीतिक अवस्था र ट्रेड

प्रधानमन्त्री प्रचण्ड महाकालेश्वर जाने भएपछि सर्वसाधारणलाई निषेध

काठमाडौं । चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार मध्यप्रदेशको उज्जैन जाँदैछन् । प्रधानमन्त्री प्रचण्डले उज्जैनस्थित प्रसिद्ध ज्योतिर्लिङ्ग महाकालेश्वरमा १०८ किलो रूद्राक्षले पूर्जाअर्चना गर्ने छन् । भ्रमण

नक्कली भुटानी शरणार्थी प्रकरण- थप एक जना पक्राउ

काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणका एकजना फरार प्रतिवादी समातिएका छन्। गिरोहमा संलग्न हरिभक्त महर्जन पक्राउ परेका हुन्। उनलाई बिहीबार नियन्त्रणमा लिएर आजै जिल्ला अदालत काठमाडौंमा बुझाइएको जिल्ला प्रहरी परिसर

भारतीय व्यवसायीलाई प्रचण्डको आग्रह- खुला हृदयले नेपालमा लगानी गर्नुस्

रासस/काठमाडौं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा खुला हृदयका साथ लगानी गर्न भारतका उद्योगी तथा व्यवसायीलाई आग्रह गरेका छन्। बिहीबार साँझ नेपाल उद्योग वाणिज्य महासंघ र भारतीय उद्योग परिसंघले आयोजना गरेको

अब भारतीयले नेपाल कब्जा गर्छन- चित्रबहादुर केसी

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सरकाले भारतीयलाई नेपाली नागरिकता दिएर राष्ट्रपति–प्रधानमन्त्री बन्ने बाटो खोलेको आरोप लगाएका छन्। भारतद्वारा नेपालको लुम्बिनी र कपिलवस्तुलाई समेत आफ्नो नक्सामा सामेल गरेर संसद भवनमा राख्ने

भारतीय प्रधानमन्त्री मोदीसँग प्रधानमन्त्री प्रचण्डको विशेष छलफल

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालले आज भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्दैछन। दाहालको दिल्ली दौडाहाको दोस्रो दिन आज छलफल र सम्झौताहरुको मुख्य दिन हो। दाहाल बिहान राजघाटमा पुगेर महात्मा गान्धीको

रवि लामिछाने एकाएक किन पुगे दिल्ली ?

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारत पुगेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल भारत भ्रमणमै रहेका बेला सभापति लामिछाने भारत गएका हुन्। उनी हिजो भारत गएको लामिछानेका स्वकीय सचिव

सरकारले छलफलमा बोलायो, बालेन शाह गएनन्

फोहर व्यवस्थापनसम्बन्धी सहरी विकास मन्त्रालयले बोलाएको उच्चस्तरीय समितिको बैठकमा काठमाडौं महागरपालिकाका मेयर वालेन साह अनुपस्थित हुँदै आएका छन्। बुधबार बोलाइएको बैठकमा पनि साह उपस्थित भएनन्। सहरी विकासमन्त्री सीता गुरुङको अध्यक्षतामा

शेखरको प्रश्न- रेकर्डबाट हटाउँदैमा जलहरीको अनियमितता रोक्न सकिएला र?

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संसद्‌मा शंकास्पद अनियमिततासम्बन्धी उठेको विषय रेकर्डबाट हटाउनु विडम्बना भएको बताएका छन्। नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले पशुपतिनाथ मन्दिरमा हालिएको सुनको जलहरीमा अनियमिततासम्बन्धी दिएको

पशुपतिको जलहरी सामसुम पार्न तीन नेताले गरे सहमति

पशुपतिनाथको जलहरीका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्मा प्रस्ट पार्ने भएका छन् । सिंहदरबारमा आज बिहान एमाले अध्यक्ष केपी ओलीसँगको छलफलमा प्रधानमन्त्री प्रचण्डले नै यो विषयमा प्रस्ट पार्ने सहमति भएको

ढाकाकुमारले भने- तीन करोड बुझाएको समाचार झुटो हो

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित सांसद डा.ढाकाकुमार श्रेष्ठले आफू समानुपातिक सांसद बन्न पार्टीलाई तीन करोड बुझाएको भन्ने समाचारमा सत्यता नरहेको प्रष्टीकरण दिएका छन्। बिहीबार विज्ञप्ति जारी गरी उनले विभिन्न