पाल्पाको २ मा ठाकुर गैरेको फराकिलो मतान्तर, सोमप्रसाद
पाल्पाको क्षेत्र नं २ मा नेकपा एमालेका उम्मेदार ठाकुर गैरेले सत्तागठबन्धनका उम्मेदार नेकपा एसका नेता सोमप्रसाद पाण्डेविरुद्ध मतान्तर फराकिलो बनाउँदै लगेका छन् । सुरुवाती गणनामा पछाडि रहेका गैरेले अग्रता लिँदै












