समाचार Archives - Page 137 of 3423 - Himal Post Himal Post
  • २५ फाल्गुन २०८१, आईतवार
  •      Sun Mar 9 2025
Logo

गठबन्धन बनाउन बढी योगदान गरेको माओवादीलाई गठबन्धनबाटै धोका

काठमाडौं– प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा नेकपा माओवादी केन्द्रलाई गठबन्धनकै कारण ठूलो धक्का लाग्ने देखिएको छ । प्रारम्भिक परिणाम अनुसार प्रत्यक्ष र समानुपातिक दुबैतिर माओवादीको अवस्था रक्षात्मक देखिएको छ ।

रफ्तारले भन्छ- केपी ओलीले चुनाव जितिसके

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा क्षेत्र नम्बर ५ मा ८ हजार मतले अग्रता लिएका छन् । उनले मतान्तरमा लिएको रफ्तारले उनी विजय हुने निश्चितप्राय छ । ओलीले यो

रुपन्देही २ मा एकाएक विष्णु पौडेलले गरे लीड, घण्टी पछाडि धकेलियो

बुटवल- रुपन्देही क्षेत्र नम्बर २ एमाले उम्मेदवार विष्णु पौडेलले पहिलोपटक अग्रता बनाएका छन्। जारी मतगणनामा उनले पहिलोपटक अग्रता बनाउँदै ५ हजार ३११ मत ल्याएका छन्। उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र

मतगणना नसकिँदै रसुवामा कांग्रेसका मोहन विजयी

काठमाडौं – मतगणना नसकिँदै रसुवामा नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहन आचार्यको जित सुनिश्चित भएको छ । करिब ५ हजार मत गन्न बाँकी रहँदा नेकपा एमालेका छोवाङ तेन्जिन तामाङसँग आचार्यले ८

ताप्लेजुङ अपडेट- योगेश भट्टराई २ सय मतले पछि परे

ताप्लेजुङमा नेकपा एमालेका सचिव योगेश भट्टराई पछाडि परेका छन् । ढिलो गरी सुरु भएको मतगणनाको सुरुवाती चरणमै योगेश पछाडि परेका हुन् । नेकपा माओवादी केन्द्रका खेलप्रसाद बुढाक्षेत्रिसँग २ सय मतले

रामचन्द्र पौडेल “रेड जोन”मा

तनहुँ १ मा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पछाडि परेका छन् । उनलाई एमालेका एकबहादुर रानाले उछिनेका छन् । पछिल्लो मतपरिणामअनुसार रानाले ३३४६ मतका साथ अग्रता बनाएका छन् ।

विष्णु पौडेलले एकाएक बढाए मत

रुपन्देहीको क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारको अग्रतालाई पछ्याउँदै एमाले उम्मेदवार विष्णु पौडेलले मतान्तर घटाएका छन्। अहिलेसम्म १२ हजार ३ सय मतगणना सकिँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश

रौतहटमा माधव नेपाल आच्छु आच्छु

रौतहट-१ मा एमालेका अजयकुमार गुप्ताले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँगको अग्रता साँघुरो बनाएका छन्। एकीकृत समाजवादीका अध्यक्ष नेपालको ८ हजार ७ सय ४३ मत ल्याउँदा एमालेका गुप्ता ८ हजार २

माओवादीको गढमा एमालेको हमला

कालिकोटमा नेकपा एमालेले सुरुवाती अग्रता गरेको छ । प्रतिनिधि सभातर्फ २७१ मत गन्दा एमालेका नगेन्द्र शाही नेशनलले ११८ मत पाएका छन् । माओवादीका उम्मेदवार महेन्द्र बहादुर शाहीले ११५ मत प्राप्त

चितवन रविको छलाङ: तेस्रोबाट एकैपटक पहिलोमा उक्लिए

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले चितवन २ मा प्रतिस्पर्धीहरुलाई उछिन्दै अग्रता लिएका छन् । इच्छाकामना पालिकाको मतगणना सकिएर कालिका नगरकालिकामा प्रवेश गरेसँगै रविको मत ह्वात्तै बढेको छ

कृष्णगोपाल श्रेष्ठ चौथो पटक निर्वाचित, एमालेको दोस्रो जित

काठमाडौं क्षेत्र नम्बर ९ मा नेकपा एमालेका उम्मेदवार कृष्णगोपाल श्रेष्ठ निर्वाचित भएका छन् । श्रेष्ठ ११ हजार ९५६ मत ल्याउँदै निर्वाचित भएका हुन् । श्रेष्ठका प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर

मिश्रले भने: नियोजित घेराबन्दीमा पनि यति धेरै मत पाउँदा खुसी छु

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले नियोजित घेराबन्दीकाबिच पनि यति धेरै मत पाउँदा आफु खुसी भएको बताएका छन् । चुनावमा पराजित भएलगत्तै विज्ञप्ति जारी गर्दै मिश्रले आफु जित्ने