समाचार Archives - Page 124 of 3424 - Himal Post Himal Post
  • ४ पुष २०८२, शुक्रबार
  •      Fri Dec 19 2025
Logo

समानुपातिकतर्फ एकीकृत समाजवादीले बढायो मत

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ नेकपा (एमाले) ले १७ लाखभन्दा बढी मत प्राप्त गरेको छ । निर्वाचन आयोगले आज बिहान ५ बजेसम्म अद्यावधिक गरेको मतपरिणाम अनुसार एमालेले १७ लाख

ओरालो लागे सुवासचन्द्र नेम्वाङ

काठमाडौं- इलाम २ का एमाले उम्मेदवार सुवासचन्द्र नेम्वाङ जारी मतगणनामा प्रतिस्पर्धीभन्दा पछि परेका छन् । नेम्वाङलाई सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका डम्बर खड्काले पछि पारेका हुन् । प्राप्त पछिल्लो

एउटा नक्कली फोटोले नेपाल हल्लायो

काठमाडौं। अमेरिकी फोटोग्राफर कितिया पावलोव्स्कीले सगरमाथा क्षेत्रमा खिचेको भनिएको हिउँ चितुवाको तस्वीर नक्कली भएको दाबी गरिएको छ। ‘अलपाइन इन्टरनेसनल म्यागाजिन’ले फोटोको ‘फ्याक्ट चेक’ गरी यस्तो दाबी गरेको हो। उक्त फोटोलाई

मलाई हराउन आन्तरिक र बाह्य षडयन्त्र भए- उपेन्द्र यादव

काठमाडौं–अघिल्लो निर्वाचनमा राम्रो जनमत पाएको क्षेत्रबाट यसपटक लज्जास्पद पराजय भएपछी उपेन्द्र यादवले चुनावी परिणाम रहस्यमयी भएको बताएका छन्। जनमत पार्टीका सिके राउतसँग सप्तरी क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा

सुदूरपश्चिममा सकियो माओवादी

काठमाडौं- नेकपा (माओवादीं) केन्द्रको प्रतिनिधिसभा सदस्य निर्वाचनमा स्तब्ध हुनेगरी नतिजा आयो । पाँच वर्षअघि भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षमा मात्र ३६ सिट जितेर निर्णायक बनेको माओवादी केन्द्र यसपटक भने १८

एमाले नेताले भने- बुथ क्याप्चर गरेर मलाई हराए

हुम्लामा नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार दल रावलले सत्ता गठबन्धनले बुथ कब्जा गरेको आरोप लगाएका छन् । सत्ता गठबन्धनका उम्मेदवार माओवादीका छिरिङ डम्डोल लामासँग पराजित भएपछि नेता रावलले सामाजिक सञ्जाल

उद्घाटन, आसनग्रहण, भोजभतेरमा नजाने रवीको घोषणा- चुनाव खर्च सार्वजनिक

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विजयको खुसीयाली मनाउने कार्यक्रम सकिएको बताएका छन् । लामिछानेले आज सामाजिक सञ्जालमा एक सन्देश लेख्दै मतदातालाई धन्यवाद दिएका छन् । उनले निर्वाचनको क्रममा ११

भानुभक्त ढकाल दोब्बर मतले पराजित

काठमाडौं- एमाले पोलिटब्यूरो सदस्य एवं पूर्वमन्त्री भानुभक्त ढकाललाई करिब दोब्बर बढी मतले पराजित भएका छन् । मोरङ क्षेत्र नं. ३ मा नेपाली कांग्रेसका डा.सुनिलकुमार शर्मा २२ हजार ७३६ मतान्तरले विजयी

गृहमन्त्री बालकृष्ण खाणको संसदीय यात्रामा ब्रेक !

रुपन्देही क्षेत्र नं३ मा ८४ हजार ७४ मतगणना हुँदा राप्रपाका दीपक बोहोरोले निरन्तर अग्रता कायम राखेका छन् । पछिल्लो मत परिणामअनुसार राप्रपाका दिपक बोहोराले ३२ हजार ८ सय ४८ मत

सुजाता कोइरालालाई हराएर ऋषिकेशले बाजी मारे

नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालालाई हराउँदै मोरङ २ मा ऋषिकेश पोखरेल विजयी भएका छन् । मोरङ क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसकी कोइरालालाई हराउँदै नेकपा एमालेका ऋषिकेश पोखरेल निर्वाचित भएका

कांग्रेसले जितेको होइन, आधा सिट लुटेर लगेको हो- केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनमा कांग्रेसले पाएको सिटको आधा बढी लुटेर ल्याएको बताएका छन्। उनले बाकस साटेर र धाँधली गरेर कांग्रेस प्रत्यक्षमा पहिलो भएको दाबी गरेका हुन्। मतदातालाई

सेना लगाएर रुपन्देही २ को मतगणना गरिँदै, दलहरूले गरे बहिष्कार

रुपन्देहीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ को मतगणना पुनः सुरु भएको छ । निर्वाचन आयोगले मतगणना गर्न निर्देशन दिएपछि रोकिएको मतगणना पुनः सुरु भएको हो । अहिले सेना र प्रहरीको