समाचार Archives - Page 1216 of 3422 - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

अमेरिकामा हुलाकमार्फत मतदान शुरु

एजेन्सी- संयुक्तराज्य अमेरिकामा हुलाकबाट मतदान शुरु भएको छ । आगामी राष्ट्रपतीय निर्वाचन नोभेम्बर ३ मा हुँदैछ, तर हुलाक सेवा मार्फत मतदान गर्नेहरुका लागि नर्थ क्यारोलिना राज्यमा मतदान शुक्रबारदेखि शुरु भएको

अदालत जानुभन्दा बार्सिलोनामै बस्छु : लियोनल मेस्सी

एजेन्सी- लियोनेल मेस्सी यो सिजन बार्सिलोनामा नै रहने भएका छन् । कुनै पनि क्लबले आफूलाई अनुबन्ध गर्नका लागि ‘रिलिज क्लज’मा उल्लेख गरिएको रकम तिर्न असम्भव रहेको र आफूले माया गर्ने

शोकमा बाग्लुङ: क्षतविक्षत मृतक, चिन्नै नसकिने अवस्था

काठमाडौं- बाढीको कारण बाग्लुङ शोकमा छ  । बुधबार राति भुजीखोलामा आएको भीषण बाढीले ढोरपाटन नगरपालिका वडा नं. ९, ८ र ७ को तटीय क्षेत्रका ३१ घर बगाएको थियो । घर बगाउँदा

भारतमा भयाबह: ९० हजार नजिक एकैदिन संक्रमण, मृत्यु पनि सर्वाधिक

काठमाडौं – भारतमा कोरोना संक्रमणले भयाबह रुप लिएको छ । आज पनि कोरोना भाइरसको दैनिक संक्रमण बृद्धिमा नयाँ रेकर्ड कायम भएको छ । पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै ८७ हजारभन्दा

नेपाली कांग्रेस कार्यालयका सचिव नै त्रिविका सहप्राध्यापक

काठमाडौं- त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक नै कांग्रेसको पार्टी कार्यालयमा कर्मचारीको रूपमा काम गरेको पाइएको छ । कांग्रेस कार्यालयमा मुख्यसचिवपछिको वरीयतामा रहेका सचिव प्रदीप पराजुली पाटन संयुक्त क्याम्पसमा समाजशास्त्र विषयका सहप्राध्यापक हुन् । उनी

खतिवडाको नियुक्ति देखि पुस्तक, विद्युतीय सवारी र चकलेटसम्म…

काठमाडौं- समृद्धिको संकल्पसहित प्रधानमन्त्री पदको शपथ लिएका केपी ओलीले अर्थमन्त्रीमा डा. युवराज खतिवडालाई नियुक्ति गरेपछि अर्थतन्त्रमा सरोकार राख्ने धेरै पक्ष उत्साही देखिएका थिए । तर, अढाइ वर्षपछि उनको बिदाइमा सरोकारवाला खासै

इतिहासमै सबैभन्दा कमजोर आर्थिक वृद्धिदर: विकराल संकटतर्फ देश

काठमाडौं- गत आर्थिक वर्ष ०७६-७७ मा मुलुकको आर्थिक वृद्धि माइनस २ प्रतिशतभन्दा पनि कमजोर भएको छ । सरकारले साढे आठ प्रतिशतको लक्ष्य राखेको थियो, तर देशले ६० वर्षयताकै आर्थिक गिरावट भोगेको

रेडक्रस दिवसमा असहायलाई भोजन तथा खाद्यान्न वितरण

कैलाली – नेपाल रेडक्रस सोसाइटीको ५८औं स्थापना दिवसका अवसरमा सहारा घर बौनियामा रहेका बेसाहराहरुलाई भोजन तथा गैर खाद्य सामग्री वितरण गरिएको छ । नेपाल रेडक्रस सोसाइटी बलिया उपशाखा लम्कीले नेपाल

आमालाई बलात्कार गरेको आरोपमा छोरा पक्राउ

कञ्चनपुर – कञ्चनपुरमा आमालाई बलात्कार गरेको आरोपमा छोरा पक्राउ परेका छन् । जिल्लाको कृष्णपुर नगरपालिका -६ मौरिफाँटामा मदिराले लठ्ठीएर ३० बर्षिय छोराले आफ्नै ५८ बर्षिया आमालाई बलात्कार गरेको आरोपमा छोरालाई

गृहमन्त्री थापा र सांसद पौडेल राहत लिएर पुगे बाढी ग्रस्त क्षेत्र

काठमाडौं- गृहमन्त्री रामबहादुर थापा बादल र सांसद देबेन्द्र पौडेलसहितको टोली बागलुङको बाढी ग्रस्त क्षेत्रमा राहत सामग्री सहित पुगेको छ। बुधबार मध्येरातमा ढोरपाटन नगरपालिका–७ भुजीखोलाको बाढीले ७० भन्दा बढी घरमा क्षति

प्रतीक्षालय निर्माणमा जुटे स्थानीय

कैलाली – कैलालीको घोडाघोडी नगरपालिका -१ सुखड चोकमा स्थानीयहरुको सहयोगमा प्रतीक्षालय निर्माण हुने भएको छ । घोडाघोडी नगरपालिकाका नगरप्रमुख ममता प्रसाद चौधरीले शुक्रबार एक अनौपचारिक कार्यक्रमका बिच प्रतीक्षालयको शिलान्यास गरेका

खतिवडा मन्त्रीकै हैसियतमा नियुक्त हुँदै

काठमाडौं- अर्थमन्त्री युवराज खतिवडाको कार्यकाल सकिएको छ । राष्ट्रियसभामा वामदेव गौतमलाई लैजाने पार्टीले निर्णय गरिसकेको छ । प्रधानमन्त्री केपी शर्मा ओली वामदेव गौतमलाई राष्ट्रियसभामा सिफारिस गर्न सहमत भएपछि युवराज अर्थमन्त्री