समाचार Archives - Page 1092 of 3424 - Himal Post Himal Post
  • १५ फाल्गुन २०८२, शुक्रबार
  •      Fri Feb 27 2026
Logo

ढुलमुले सभामुख

प्रतिनिधिसभा विघटन संवैधानिक कि असंवैधानिक भन्ने विषयको छिनोफानो सर्वोच्च अदालतले गर्ने नै छ। प्रतिनिधिसभा विघटनको संकेत दुईचार दिनअघि नै देखिएको थियो। तर त्यतिबेला मौन बसेका सभामुख अग्नि सापकोटा विघटनपछि सक्रिय

धरहराको २० तला तयार: अब कति छ काम बाँकी ?

काठमाडौं- भूकम्पबाट पूर्ण रूपमा क्षति भएपछि निर्माण भइरहेको नयाँ धरहराको २०औँ तलाको काम सम्पन्न भएको छ । उपत्यका अवलोकन गर्न यो तलामा बार्दली बन्ने छ। धरहरा निर्माणको भौतिक प्रगति ९०

अघोषित लोडसेडिङ सुरू भएको आशंका

काठमाडौं- नेपाल विद्युत् प्राधिकरणको चरम लापर्बाहीका कारण सर्वसाधारणले ठूलो सास्ती र पीडा खेप्नुपरेको छ। पछिल्लो समय काठमाडौंलगायत देशभरका सानाठूला सहरमा दैनिकजसो विद्युत् लाइन अवरुद्ध हुन थालेको छ । अघोषित लोडसेडिङका

ओलीले अख्तियार प्रमुख बनाएका राईमाथि वाइडबडीमा चार अर्ब ३५ करोड भ्रष्टाचार गरेको आरोप

काठमाडौं अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा सिफारिस प्रेमकुमार राई नेपाल आयल निगम मात्र होइन, नेपाल वायुसेवा निगमको अनियमिततामा पनि मुछिएका व्यक्ति हुन्। आपूर्तिसचिवको रूपमा राई आयल निगमका अध्यक्ष हुँदा

बादलका चार सन्देश: चुनाव पनि हुँदैन, संसद पनि ब्युँतिदैन

काठमाडौं- केहि समयदेखि रजर्भ रहेका गृहमन्त्री रामबहादुर थापा बादल प्रधानमन्त्री ओली पक्षमा खुलेका छन् । लामो मन्थन र परामर्शपछि उनी ओली पक्षमा खुलेका हुन् । उनले पार्टी अनौपचारिक रूपमा बिभाजन

नेपालको प्रतिनिधिसभा विघटनबारे भारतले मुख खोल्यो

काठमाडौं- नेपालको प्रतिनिधिसभा विघटनबारे भारतले मुख खोलेको छ । संसद विघटन र पछिल्ला राजनीतिक घटनाक्रमबारे मुख खोल्दै भारतले आफ्नो चासो रहेको उल्लेख गरेको छ। भारतीय विदेश मन्त्रालयको नियमित प्रेस भेटघाटमा

पौडेललाई किसानको चुनौती: ‘ओलीको जरुरी छैन, मलाई जितेर देखाउ’

काठमाडौं- नेकपाका नेता तथा तनहूँ क्षेत्र नम्बर १ का निवर्तमान सांसद एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य कृष्णकुमार श्रेष्ठ किसानले काँग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेललाई चुनौती दिएका छन्

प्रचण्डले भने: कायरहरू अपदस्त हुने डरले संसद छाडेर भाग्छन

काठमाडौं- नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली कायर भएको बताएका छन् । प्रचण्डले संसद फेस गर्न नसकेर ओली कायर झैं भागेको आरोप समेत लगाएका छन् । दुई

अख्तियारको प्रतिवेदन: कर्मचारी सबैभन्दा भ्रष्ट

काठमाडौं । अख्तिायर दुरुपयोग अनुसन्धान आयोगले कर्मचारीहरु सबैभन्दा बढी भ्रष्ट भएको बताएको छ । आयोगले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको ३०औँ वार्षिक प्रतिवेदनमा यस्तो उल्लेख गरेको छ । आयोगको प्रतिवेदनमा

नेकपा धोकेबाज भन्दै कांग्रेस छिर्नेको लहर

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी नेकपा रामेछापका ५१ नेता कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नेकपा नेतृत्वले देश र जनताको सपनामाथि कुठाराघात गरेको भन्दै उनीहरू कांग्रेस प्रवेश गरेका हुन् ।

हेर्नुहोस, नेकपा ओली पक्षको केन्द्रीय कमिटी बैठकले गरेका १६ निर्णय

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहको केन्द्रीय कमिटी बैठकले विभिन्न १६ वटा निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा पुस ७ देखि ९ गतेसम्म बसेको बैठकले विभिन्न १६

ओलीविरुद्ध प्रचण्ड–नेपाल पक्षको चरणवद्ध आन्दोलन घोषणा: यस्ता छन् कार्यक्रम

काठमाडौं- प्रधानमन्त्री ओलीले गरेको असंवैधानिक प्रतिनिधिसभा विघटनविरुद्ध प्रचण्ड–माधव पक्षले पहिलो चरणमा आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । बिहीबार सकिएको उक्त पक्षको केन्द्रीय कमिटीले प्रवक्ता नारायणकाजी श्रेष्ठलाई आन्दोलन परिचालन समितिको कमाण्डर