समाचार Archives - Page 1060 of 3424 - Himal Post Himal Post
  • ६ पुष २०८२, आईतवार
  •      Sun Dec 21 2025
Logo

संसद विघटन विरुद्ध मुद्दाको फैसला छिट्टै हुने

काठमाडौं- शुक्रबारको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनबिरुद्धका एक दर्जन बढी निवेदनलाई किनारा लगाउन संवैधानिक इजलासमार्फत् नै सुनुवाई अघि बढाउने आँटेपछि चासो थप बढेको छ । धेरैतिरबाट पूर्ण बृहत् इजलासको मागविपरित संवैधानिक

प्रधानमन्त्री र राष्ट्रपतमाथि खनिए भिम रावल: एक नम्बरको भगुवा

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संविधानको कुन धाराको काम के हो भन्ने नै नबुझेको बताएका छन् । उनले प्रधानमन्त्रीलाई आफू संविधानको

इजलासमा भीमार्जुन आचार्य र न्यायाधीशबीच रोचक सवाल-जवाफ

काठमाडौं- प्रतिनिधि सभा विघटनबारे सर्वोच्च अदालतको संवैधानिक इजलासमा रोचक सवाल जवाफ भैरहेको छ । संसद विघटनविरुद्ध बहसका लागि उभिएका वरिष्ठ अधिवक्ता भीमार्जुन आचार्यले प्रधानमन्त्रीले विघटनको व पनि उच्चारण गर्न नपाउने

ओली प्रवृतिको ‘मेजर अप्रेशन’ गर्नुछ, टाउको हाम्रै फुटोस्, युवाको नफुटोस्: प्रचण्ड

काठमाडौं- नेकपाका अध्यक्ष पुष्पकमल दाहालले ओलीप्रवृत्तिको मेजर अप्रेशन गर्नुपर्ने भएकाले यही माघ ९ गते हुने काठमाडौं केन्द्रित आन्दोलनमा आवेग र आक्रोश लिएर आउन युवाहरूलाई आह्वान गरेका छन्। उनले देशले सात

सर्वोच्चमा बहस चल्दैगर्दा राष्ट्रपति भेट्न पुगे प्रधानमन्त्री

काठमाडौँ– संसद विघटनविरुद्ध सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस भैरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपतिलाई भेट्न शीतलनिवासमा पुगेका छन् । प्रधानमन्त्रीओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच शीतलनिवासमा केहीबेर छलफल भएको बताइएको

भीमार्जुन आचार्यको बहस: प्रधानमन्त्रीले विघटनको ‘व’ पनि उच्चारण गर्न पाउँदैनन्

काठमाडौं- प्रतिनिधि सभा विघटनविरूद्ध परेका रिटमाथि बहस गर्ने क्रममा अधिवक्ता भीमार्जुन आचार्यले बहुमतकाे प्रधानमन्त्रीलाई संसद विघटन गर्न संविधानले नदिने बताएका छन्। प्रतिनिधिसभा विघटनविरुद्द दायर रिटमा आइतबार बहस गर्दै उनले भने,

भूकम्प लगत्तै इन्डोनेसियामा ठुलो ज्वालामुखी विस्फोट: ५ किलोमिटर सम्म खरानी

एजेन्सी- शक्तिशाली भूकम्प गएको एक दिन नबित्दै इन्डोनेसियामा शक्तिशाली ज्वालामुखी विस्फोट भएको छ। जाभा टापुमा रहेको माउन्ट सेमरुममा ज्वालामुखी फुटेको हो। स्थानीय समयअनुसार शनिबार साँझ ५ बजेर २४ मिनेट जाँदा

बहस जारी: इजलासमा संविधान सभाको रेकर्ड झिकाउन माग

काठमाडौं- संसद विघटनविरुद्ध सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाई जारी छ । संसद विघटनविरुद्ध मुद्दामाथि सुनुवाइका क्रममा रिट निवेदकहरुले संविधान सभामा भएको छलफलको रेकर्ड मगाउन माग गरेका छन्। आइतबार जारी सुनुवाइका

प्रभु लाइफ इन्स्योरेन्सको शेयरमूल्य बढ्यो

काठमाडौं- प्रभु लाइफ इन्स्योरेन्सको शेयरमूल्य वृद्धि भएको छ । आइतवार ९ दशमलव ९६ प्रतिशत वृद्धि भएको हो । अहिले कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. २९८ पुगेको छ । मार्केट डेप्थमा

‘माधव कमरेड, प्रचण्डसँगको साँठगाँठको औचित्य पुष्टि गर्न जे पनि नबोल्नुस’

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी नेकपाको अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालबीचको सहकार्यको विषयलाई लिएर लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले कडा टिप्पणी गरेका छन्। नेकपा अनौपचारिक रूपमा विभाजन भएपछि

निर्वाचनको तयारी गर्न आयोगले सर्वदलीय छलफल डाक्यो

काठमाडौं- आगामी निर्वाचन, मतदाता नामावली, मतदान स्थल तथा मतदान केन्द्रका विषयमा निर्वाचन आयोगले आज सर्वदलीय छलफल गर्दैछ । आयोगले आइतबार छलफलका लागि दलका प्रतिनिधिहरुलाई कान्तिपथस्थित आफ्नै कार्यालयमा बोलाएको आयोगका प्रवक्ता

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा: के हुँदैछ सर्वोच्चमा?

काठमाडौं- प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटहरुमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा आज पुनः सुनुवाइ सुरु भएको छ । यसअघि वृहत पूर्णइजलासमा रिटहरुको सुनुवाइ गर्ने कि संवैधानिक इजलासमा भन्नेमा बहस भएको थियो ।