समाचार Archives - Page 100 of 3424 - Himal Post Himal Post
  • २४ मंसिर २०८२, मंगलवार
  •      Tue Dec 9 2025
Logo

दलका समानुपातिक सांसद रोजाई- नेताका श्रीमती र व्यापारी

प्रमुख राजनीतिक दलहरूले प्रतिनिधिसभा र प्रदेशसभामा समानुपातिकतर्फबाट आआफ्ना दलबाट छनोटमा परेका सदस्यहरूको नाम निर्वाचन आयोगमा पठाएका छन्। आयोगले शनिबार अपराह्न ४ बजेभित्र बन्दसूचीमा रहेका नामबाट सांसदमा निर्वाचित गर्न सदस्यको सूची

धरधरी रुँदै विश्वकपबाट बिदा भए रोनाल्डो

एजेन्सी- फिफा विश्वकप कतार २०२२ को क्वाटरफाइनलमा मोरक्कोले पोर्चुगललाई हराएसँगै स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोको विश्वकप जित्ने अन्तिम सम्भावना समाप्त भएको छ । विश्व फुटबलमा जित्न बाँकी एकमात्र उपाधिको रुपमा रहेको

प्रशिक्षक सान्तोस भन्छन्- रोनाल्डोलाई बेन्चमा राख्ने निर्णय सही थियो

एजेन्सी – फिफा विश्वकप कतार २०२२ को क्वाटरफाइनलमा पराजित भएपछि पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्तोसले आफ्नो धारणा प्रस्तुत गरेका छन् । सान्तोसले हारका कारण टोलीका कप्तान क्रिस्टियानो रोनाल्डो र आफू सबैभन्दा

एकीकृत समाजवादीले पनि बुझायो समानुपातिक सांसदहरूको नाम

नेकपा (एकीकृत समाजवादी) ले प्रदेशसभातर्फका समानुपातिक सदस्यको नाम टुङ्गो लगाएको छ। पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा आज बसेको १३ औँ स्थायी समितिको पूर्ण बैठकले निर्वाचन आयोगले तोकेर पठाएको सूचीका आधारमा

फ्रान्सले स्थान सुरक्षित गरेसँगै सेमिफाइनल समीकरण पूरा

काठमाडौं । कतारमा जारी विश्वकप फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ । अन्तिम क्वार्टरफाइनलमा साविक विश्वविजेता फ्रान्सले इंग्ल्यान्डलाई २–१ गोल अन्तरले पराजित गरेसँगै अन्तिम चारमा स्थान पक्का गरेका छ ।

अब स्वास्थ्य बीमा भएकालाई पनि उपचारमा शुल्क लिइने

स्वास्थ्य बीमामा बीमितहरूले अनावश्यक परीक्षण गर्न चिकित्सकहरूलाई दबाब दिन थालेपछि स्वास्थ्य बीमा बोर्डले बीमित बिरामीबाटै थप १० प्रतिशत शुल्क लिने तयारी गरेको छ । स्वास्थ्य बीमा बोर्ड बैठकमा बीमितले अनावश्यक

तानसेन–तम्घास सडकखण्ड दैनिक १० घण्टा बन्द

काठमाडौं- तानसेन-तम्घास सडक दैनिक १० घण्टा बन्द हुने भएको छ। बिहीबारदेखि १५ दिनसम्म १० घण्टा सडक बन्द गरेर काम गरिने भएको छ। तानसेन–तम्घास सडकखण्डअन्तर्गत पर्ने पाल्पाको रिब्दिकोट गाउँपालिकाको सिरुखर्क माल्मुल

के कांग्रेसमा विश्वप्रकाश र गगन असफल भएका हुन् ?

मुलुकको पुरानो दल नेपाली कांग्रेसको १४औं महाधिवेशन भएको एक वर्ष पूरा भएको छ। पार्टी सभापतिमा शेरबहादुर देउवालाई निरन्तरता दिए पनि १४औं महाधिवेशनले कांग्रेस पदाधिकारीमा युवालाई पुर्‍यायो। १३औं महाधिवेशनसम्म पदाधिकारीमा ६०

खेल हारेपछि सन्यास लिने नेयमारको संकेत

ब्राजिल विश्वकपबाट बाहिरिएपछि नेयमारले सन्यास लिने संकेत गरेका छन् । उनले ब्राजिलका लागि खेल्न जारी राख्ने ‘शत प्रतिशत ग्यारेन्टी दिन नसक्ने’ बताएका छन् । खेल हारेपछि ब्राजिलका प्रशिक्षक टिटेले भने

पाेखराका विनोद, जसले विश्वकपमा अतिथिलाई खाना खुवाउँछन्

काठमाडौँ । यतिबेला संसारभरका मानिसहरूको ध्यान फुटबलको सबैभन्दा ठूलो चाड विश्वकपमा केन्द्रित छ । आज रातिदेखि सुरु हुने क्वाटरफाइनलका खेलहरूका कारण कतारमा भइरहेको यो प्रतियोगिता हेर्नका लागि संसारका खेल पारखीहरु

एमालेभित्र ओली फेरि अल्पमतमा, समानुपातिक कुर्दै इतर समूह

काठमाडौ- मंसिर ४ मा सकिएको निर्वाचनले एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई समस्यामा पारेको छ । निर्वाचनको परिणामले नेकपा एमालेको आन्तरिक शक्ति समीकरणमा नै असर गर्ने अवस्था देखिएको छ । चुनावी

मेस्सीले बनाए नयाँ किर्तिमान

लिओनल मेस्सीले नयाँ किर्तिमान बनाएका छन् । उनले विश्वकपमा सर्वाधिक गोल गर्ने गाब्रियल बाटिस्टुटाको कीर्तिमान बराबरी गरेका छन् । नेदरल्याण्डसविरुद्धको खेलमा उनले बाटिस्टुटाको कीर्तिमान बराबरी गर्न सफल भएका छन्। उनले