समाचार Archives - Page 102 of 3424 - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

समानुपातिक सांसदको विषयले माओवादीको बैठकमै लफडा

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक समानुपातिक सांसदको अन्तिम सूची नटुंग्याइकनै सकिएको छ । बैठक भोलि फेरि बस्नेगरी सकिएको हो । समानुपातिक सांसद चयनको विषयमा प्रवेश गरेपछि बैठकमा चर्काचर्की

ब्राजिल स्तब्ध, क्रोएसिया सेमिफाइनलमा प्रवेश

क्रोएसिया विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । पाँच पटकको विश्वविजेता ब्राजिललाई पेनाल्टी सुटआउटमा ४–२ ले पराजित गर्दै क्रोएसिया विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको हो । कतारको एजुकेशन रंगशालामा क्रोएसिया र

नेदरल्याण्ड्सलाई मेस्सीको तनाव

कतारमा भइरहेको विश्वकप फुटबलमा आज मध्यरात १२ः४५ मा क्वार्टर फाइनलको दोस्रो खेलमा अर्जेन्टिना र नेदरल्याण्ड्स प्रतिस्पर्धा गर्दै छन्। त्यसअघि नै सेमिफाइनल पुग्ने एउटा टिमको तय भइसकेको हुनेछ। अर्जेन्टिना र नेदरल्याण्ड्स

ब्राजिलविरुद्ध क्रोएसियाले गोल फर्काएपछि थप रोचक बन्यो खेल

विश्वकप फुटबलमा ब्राजिलविरुद्ध पछि परेको क्रोएसिया खेलमा फर्किएको छ। खेलको १०६ मिनेटमा ब्राजिलले अग्रता लिए पनि क्रोएसियाले ११७ मिनेटमा बराबरी गोल फर्काएको हो। क्रोएसियाका लागि ब्रुनो पेटकोभिचले बराबरी गोल फर्काएका

नेइमारले बराबरी गरे पेलेको ७७ कीर्तिमान

कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत क्रोएसियाविरुद्धको खेलमा गोल गर्दै नेइमारले ब्राजिल राष्ट्रिय टिमबाट पेलेको कीर्तिमान बराबर गरेका छन् । एजुकेसन सिटी रंगशालामा जारी खेलमा निर्धारित समय गोलरहित बराबरीमा सकिएको

नेयमारले हाने गोल, ब्राजिलले लियो अग्रता

फिफा विश्वकप अन्तर्गत ब्राजिलले क्रोएसियाविरुद्धको खेलमा अतिरिक्त समयमा अग्रता लिएको छ। अतिरिक्त समयको पहिलो हाफको अन्तिम मिनेटमा नेयमारले गोल गर्दै अग्रता दिलाएका हुन्। दोहास्थित एजुकेशन सिटी स्टेडियममा जारी पहिलो क्वार्टरफाइनल

ब्राजिल र क्रोएसियाको खेल गोलरहित बराबरीमा

विश्वकप फुटबलको पहिलो क्वार्टरफाइनल खेलमा ब्राजिल र क्रोएसियाले निर्धारित ९० मिनेटसम्म गोलरहित बराबरी खेलेका छन् । कतारको एजुकेशन रंगशालामा क्रोएसिया र ब्राजिलले निर्धारित समयसम्म गोलरहित बराबरी खेलेपछि अब ३० मिनेटको

बुटवलमा ट्राफिक, ठेला, रिक्सा र पार्किङ व्यवस्थापनको काम एकसाथ अघि बढ्ने

बुटवल- बुटवलको बजार व्यवस्थापनका लागि बुटवलस्थित सरकारी कार्यालयहरु एकसाथ अघि बढ्ने तयारी गरेका छन् । बुटवल उपमहानगरपालिकाको संयोजनमा बुटवलमा बसेको सरकारी कार्यालयहरुका प्रमुख तथा प्रतिनिधिहरुको बैठकले बुटवल नगर क्षेत्रभित्रका सडक,

रेशम चौधरीलाई रिहा गरे सरकारमा जाने नागरिक उन्मुक्ति पार्टीको निर्णय

काठमाडौं- नागरिक उन्मुक्ति पार्टीले आफ्ना माग सम्बोधन भए सरकारमा सहभागी हुने निर्णय गरेको छ । शुक्रबार अपराह्न काठमाडौंमा बसेको पार्टीको सचिवालय बैठकले रेशमलाल चौधरीलगायत जेलमा रहेका नेता, कार्यकर्तालाई रिहाइ गरे

विष्णु पौडेल भन्छन्- एमाले सरकारमा जाँदैन

काठमाडौं- नेकपा (एमालेका) उपाध्यक्ष विष्णु पौडेलले एमाले प्रतिपक्षी दलको भूमिकामा रहने बताएका छन्। शुक्रबार बुटबलमा पत्रकारहरूसँग कुरा गर्दै उनले पार्टीले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताएका हुन्। संसदमा दोस्रो दल

रुस र चीनमाथि प्रतिबन्ध लगाउँदै बाइडेन

अमेरिकाले रुस र चीनमाथि नयाँ प्रतिबन्ध लगाउने तयारी गरेको छ । मानवअधिकार उल्लङ्घनलाई मुद्दा बनाएर दुवै देशमाथि थप प्रतिबन्ध लगाउने तयारीमा बाइडेन प्रशासन रहेको वाल स्ट्रीट जर्नलले जनाएको छ ।

चित्रबहादुर केसीकै लाइनमा विप्लव, संघीयता खारेज गर्न माग

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले नेपालमा हाल अभ्यास भइरहेको संघीयताको औचित्य सकिएको बताएका छन्। गृहजिल्ला कपिलवस्तुमै आयोजित एक साक्षात्कार कार्यक्रमलाई शुक्रबार सम्बोधनका क्रममा विप्लवले संघीयताबारे तिखो टिप्पणी गरेका