‘नो मोर सेम्’ नाटक: रजस्वला सम्बन्धी मिथकभित्रको मौनता
लाजिम्पाटस्थित बेस्ट एलिमेन्टरी विद्यालयका विद्यार्थीहरूले समाजमा अझै गहिरोसँग जरा गाडेर बसेका रजस्वलासम्बन्धी लाज, मिथक र गलत धारणालाई चुनौती दिने उद्देश्यले तयार गरेको नाटक ‘नो मोर सेम्’ मंसिर ६ गते बत्तिसपुतलीस्थित











