अब मलेसियामा कामदारको ज्यान गए आफन्तले आजीवन तलब
काठमाडौं- मलेसियाको मानव संशाधन मन्त्रालयअन्तर्गतको एक विभागले विदेशी कामदारलाई सामाजिक सुरक्षाअन्तर्गत दर्ता गर्ने व्यवस्था गरेको छ। सो मन्त्रालय अन्तर्गत स्थापना भएको एसओसीएसओले रोजगारदाताले मासिक रुपमा गर्ने योगदानमा आधारमा सामाजिक सुरक्षाअन्तर्गत