प्रमुख समाचार Archives - Page 92 of 880 - Himal Post Himal Post
  • १९ फाल्गुन २०८१, सोमबार
  •      Mon Mar 3 2025
Logo

सपथका लागि दौरा सिलाएका मेटमणिले पाएनन् मन्त्री

काठमाडौं-नेकपा एकीकृत समाजवादीले सरकारमा सहभागी हुने मन्त्रीहरुको टुंगो लगाएको छ । तर नेकपा एकीकृत समाजवादी पार्टीबाट मन्त्री बन्ने चर्चामा रहेका मेटमणि चौधरीले मन्त्रिपरिषद्मा अवसर नपाउने भएका छन् । शक्तिशाली मन्त्री

बाजुरामा पनि देउवालाई धक्का

काठमाडौ- बाजुरामा पनि नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई धक्का लागेको छ । बाजुराको सभापतिमा देउवा इतर समूहका रामसिंह रावल विजयी भएका छन्। त्रिवेणी नगरपालिकाका मेयरसमेत रहेका रावलले संस्थापन पक्षका कविराज

देउवा चढ्ने गाडी सचिवालयबाटै ‘गायब’

काठमाडौँ- प्रमुख प्रतिपक्षी नेताका हैसियतमा शेरबहादुर देउवाले लिएको गाडीले दुई थरी बेथिति देखाएको छ । संसद् सचिवालयबाट सन् २०१३ मोडलको टोयोटा प्राडो गाडी लगेका देउवाले फिर्ता गर्दा भने २००७ मोडलको

यो वर्ष को को भए उत्कृष्ट प्रहरी ?

काठमाडौं । यो वर्षको सर्वोत्कृष्ट अनुसन्धानकर्तातर्फको पुरस्कार प्रहरी निरीक्षक बबिन्द्र नेम्वाङ्गले पाएका छन् । संखुवासभाको मादीस्थित सामूहिक हत्याको सफल अनुसन्धान गरेवापत उनले सो पुरस्कार पाएका हुन् । प्रहरी महानिरीक्षक शैलेश

अर्बौं घोटाला गर्ने इच्छाराजलाई अग्नि खरेलको संरक्षण, मासिक ५ लाख शुल्क

काठमाडौं- अर्बौं घोटाला र ठगीमा पक्राउ परेका एमालेका पूर्वसांसद तथा सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङलाई पूर्व कानुन मन्त्री तथा यसअघि महान्यायधीवक्ताबाट राजिनामा दिएका एमाले नेता अग्नि खरेलले संरक्षण गरिरहेको खुलेको

एमसीसी नेपालको हितमा छैन भने अमेरिकालाई सरी भनौँ: परराष्ट्रमन्त्री खड्का

काठमाडौँ- परराष्ट्रमन्त्री नारायण खड्काले एमसीसी नेपालको हितमा नभए अमेरिकालाई सरी भन्न सक्नुपर्ने बताएका छन् । उनले नेपालको हितमा भए पास गर्नुपर्ने बताए । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बुधबारको बैठकमा मन्त्री

नेकपा एसबाट मन्त्री बन्नेहरूको नाम ‘फाइनल’ हुँदै

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारको तयारी गरेपछि नेकपा एकीकृत समाजवादीले सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम बिहीबार टुंगो लगाउने भएको छ। एकीकृत समाजवादीबाट विरोध खतिवडाको नेतृत्वमा मेटमणि चौधरी, रामकुमारी झाँक्री,

यसपटक माओवादीबाट नयाँलाई मौका

काठमाडौं- नेकपा माओवादी केन्द्रले पार्टीबाट सरकारमा जाने मन्त्रीको नाम टुङ्गो लगाएको छ। यसपटक माओवादीले नयाँ अनुहारलाई मौका दिएको छ। सधै पहुँचको आधारमा मन्त्री बनाउने भन्दै आलोचित बनेका प्रचण्डले यसअघि अवसर

२४ गते मुख्यमन्त्री शाक्यले विश्वासको मत लिने, विपक्षमा बहुमत

मकवानपुर- बाग्मती प्रदेशसभाको नवौँ अधिवेशन यही २४ असोजमा आह्वान गर्ने तयारी भएको छ । प्रदेश सरकारको आज बसेको बैठकले अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखलाई आग्रह गर्ने निर्णय गरेको छ ।

विवादित सङ्घीय निजामती सेवा विधेयक फिर्ता लिने सरकारको निर्णय

काठमाडौँ- सरकारले सङ्घीय निजामती सेवा विधेयक फिर्ता लिने निर्णय गरेको छ । संसदमा पेस भैसकेको निजामति सेवा विधेयक फिर्ता लिने मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको हो । बालुवाटारमा मंगलबार बसेको मन्त्रिपरिषद्

देउवा-पौडेल बाझाबाझ, कुरा नमिलेपछि बैठक छोडेर निस्किए पौडेल समूह

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच चर्काचर्की भएको छ । बालुवाटारमा बसेको बैठकमा देउवा र पौडेल बाझाबाझ गरेका थिए । मन्त्रालयको भागबण्डा मिलाउन बसेको बैठक

लालबाबु राउतले पाए दुई तिहाइ मत

जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले विश्वासको मत प्राप्त गरेका छन्। राउतले पेश गरेको विश्वासको प्रस्तावको पक्षमा ७७ मत परेको छ। त्यसैगरी विश्वासको मतको प्रस्तावको विपक्षमा २३ मत