प्रमुख समाचार Archives - Page 83 of 880 - Himal Post Himal Post
  • १७ फाल्गुन २०८१, शनिबार
  •      Sat Mar 1 2025
Logo

प्रचण्ड र नेपालको सहमति विपरीत बैशाखमा निर्वाचन गर्न

काठमाडौं- सरकारमा सहभागी पाँच दलीय गठबन्धन धरापमा पर्ने संकेत देखिएको छ । सत्ता साझेदार दलहरूको सहमति विपरित प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा २०७९ सालको वैशाखमा आम निर्वाचन गर्ने

एमालेभित्र फेरि दुर्घटनाको संकेत

काठमाडौं- नेकपा (एमाले)मा फेरी दुर्घटना हुने संकेत देखिएको छ । बुधबार एमाले अध्यक्ष केपी शर्मा ओलीले १० बुँदे सहमतिको औचित्य सकिएको बताएपछि मध्यमार्गी नाताहरूले तिब्र असन्तुष्टि ब्यक्त गरेका छन् ।

मुख्यमन्त्रीले विश्वासको मत लिने वाग्मती प्रदेशसभा बैठक एमालेले बहिस्कार गर्ने

मकवानपुर- वाग्मती प्रदेशसभाको बिहीबार दिउँसो १ बजे बस्ने बैठकमा सत्तारूढ नेकपा (एमाले)ले बहिस्कार गर्ने भएको छ । आजै मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने तय भएपनि सांसदहरू भने बैठकमा सहभागी

गृह मन्त्रालयको डाटा: अहिलेसम्म ८८ को मृत्यु, ३० जना बेपत्ता

काठमाडौं- वेमौसमी वर्षापछि आएको बाढीपहिरो र डुबानबाट बिहीबार बिहानसम्ममा मुलुकका विभिन्न जिल्लामा ८८ जनाको मृत्यु भएको गृहमन्त्रालयले जनाएको छ। मन्त्रालयको विपद् व्यवस्थापन महाशाखाका अनुसार बाढीपहिरोमा परेर बेपत्ता हुनेको संख्या ३०

एमालेमा ओलीले गरे फेरि झेली

काठमाडौं- एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको आन्तरिक विवाद मिलाउन गरिएको १० बुँदे सहमतिको कुनै औचित्य नभएको बताएका छन्। पार्टीलाई एकताबद्ध बनाउन गरिएको उक्त सहमतिलाई अध्यक्ष ओलीले तीन महिनापछि औचित्यहीन

काठमाडौंबाट सुर्खेत हुँदै डोटी जाँदै प्रधानमन्त्रीको टोली, यस्ता छन् कार्यक्रम

काठमाडौं । वेमौसमी वर्षापछिको वाढी पहिरोले आक्रान्त सुदूरपश्चिमको बाढीपहिरो र डुबानले निम्त्याएको क्षति निरीक्षणका लागि प्रधानमन्त्री शेरवहादुर देउवा आज सुदूरपश्चिम जाने भएका छन् । अहिले केही बेरमा प्रधानमन्त्री देउवा काठमाडौंबाट

गगन थापाले मारे अर्को छलाङ

काठमाडौं- नेपाली कांग्रेसका प्रभावशाली नेता गगन कुमार थापाले अर्को छलाङ मारेका छन् । विभिन्न देशका सांसदहरुको अन्तर्राष्ट्रिय सञ्जालको बोर्ड सदस्यमा नेपालका सांसद गगन थापा निर्वाचित भएका छन् । विश्व बैंक

गठबन्धनमा खटपट, मुख्यमन्त्रीमा लफडा

काठमाडौं – बागमतीको प्रदेशसभा बैठक बिहीबार बस्दै छ। अल्पमतमा परिसकेकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभा बैठक बस्न लागेको हो। हुनत सत्तारुढ नेकपा एमालेले प्रदेशसभा बैठक सार्न

पाँच एजेण्डामा छलफल गर्न एमाले स्थायी कमिटी बैठक बस्दै

काठमाडौं-प्रमुख प्रतिपक्षी नेकपा (एमाले)को स्थायी कमिटी बैठक आज बिहीबार बस्दैछ। एमाले कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार बैठक दिउँसो ३ बजे तुल्सीलाल प्रतिष्ठान च्यासलमा बस्नेछ। एमालेले स्थायी कमिटी बैठकका लागि पाँच

‘आउट’ हुँदै नेपालको पहिलो महिला मुख्यमन्त्री

काठमाडौँ – बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बिहीबार विश्वासको मत लिँदै छिन्। मुख्यमन्त्री शाक्यले विश्वासको मतका लागि गएको असोज २४ गते प्रदेशसभामा प्रस्ताव पेश गरेकी थिइन्। विश्वासको मतसम्बन्धी प्रस्ताव बिहीबार

मन्जु यादवद्वारा नेकपा एसको केन्द्रीय सदस्य अश्वीकार

काठमाडौं । नेकपा एकीकृत समाजवादीमा असन्तुष्टि चुलिन थालेको छ । पार्टीको वैकल्पिक केन्द्रीय कमिटी सदस्यमा मनोनित भएकी युवा नेता तथा प्रदेश २ की सांसद मन्जु यादवले पद नै अस्विकार गरेकी

प्रचण्डको पाराले माओवादी भद्रगोल, नेताहरू क्रुद्ध

काठमाडौं- माओवादीको विद्यार्थी संगठनमा प्रचण्डले टिके शैलीबाट पञ्चा सिंहलाई अध्यक्ष बनाए । खुमलटारमा २ घण्टाभन्दा धेरै समय अध्यक्षका आकांक्षीहरुसँ“ग बसेर छलफल गरेपछि प्रचण्डले निर्णय सुनाउँदै सिंहलाई अध्यक्ष बनाएका हुन् ।