गठबन्धन गर्दा सबैभन्दा बढी फाइदा माओवादीलाई, यस्तो छ
स्थानीय निर्वाचनमा भएको सत्तारुढ दलको तालमेलबाट नेकपा (माओवादी केन्द्र)ले सबैभन्दा बढी लाभ लिएको नेपाली कांग्रेसको निश्कर्ष छ। कांग्रेस नेता प्रदीप पौडेल संयोजक रहेको मुल्यांकन उपसमितिको प्रवेदन अनुसार माओवादी केन्द्रले जितेका