
पुरानै गुठी विधेयक पास गराउने सरकारको तयारी
बीबीस- चर्को विरोध पछि फिर्ता गरिएको गुठीसम्बन्धी विधेयक सरकारले फेरि संसद्मा लैजाने भएको छ। पुरानै विधेयकको मस्यौदामा सरोकारवाला पक्षसँग छलफल गरिने र त्यसका आधारमा परिमार्जन गरेर संसद्मा दर्ता गराइने भूमि