
भक्तपुरमा कांग्रेसका कृष्ण भँडेलको ठुलो अग्रता
भक्तपुर : भक्तपुर क्षेत्र नम्बर १ (क)को प्रदेशसभा सदस्यमा कांग्रेसले अग्रता लिएको छ। चाँगुनारायण नगरपालिकाको नौवटै वडा र भक्तपुर नगरपालिका–१० समावेश यस क्षेत्रको मतगणनामा बिहान ६ बजेसम्म नेपाली कांग्रेसका उम्मेदवार