
विप्लवले भने: करोडसम्म चन्दा ठिक पार्नु, नत्र जस्तो
उदयपुर । नेत्रविक्रम चन्द समूहको चन्दा आतकको गतिविधिका कारण स्थानीय जनप्रतिनिधि, निर्माण ब्यवसायी, उद्योगी, गैससहरु आतंकीत भएका छन । सबैजसो स्थानीय तहका जनप्रतिनिधिलाई चन्दा माग्नुका साथै निर्माण ब्यवसायी, गैससहरुलाई ठुलो धनरासीको