प्रमुख समाचार Archives - Page 772 of 880 - Himal Post Himal Post
  • २९ पुष २०८१, सोमबार
  •      Mon Jan 13 2025
Logo

धरै चिसो बढेपछि विद्यालयहरू बन्द

महोत्तरी — दिनभरि लगातार चिसो स्याँठ चलेर लगलगी कमाउने जाडो बढेपछि महोत्तरीको औरही नगरपालिकाले विद्यालय बन्द गर्ने निर्णय गरेको छ । जाडो निकै बढेर ससाना नानीलाई विद्यालय जान सकस परेको

लोकसेवाको जागिर बेच्ने धन्दा: एकै व्यक्तिले ८ पटक बेचेको भेटियो

काठमाडौं- लोकसेवा आयोगका अध्यक्ष र प्रधानमन्त्री कार्यालयकै सचिवले लोकसेवा आयोगको नतिजा किनबेच हुने गरेको बताएका छन् । संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको बिहीबारको बैठकमा आयोग अध्यक्ष उमेश मैनाली र प्रधानमन्त्री

सरकार बदल्न प्रचण्डको प्रस्ताव, महतोले जनाए समर्थन

काठमाडौं- सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र प्रतिपक्षी राष्ट्रिय जनता पार्टी (राजपा) बीच दुई बुँदे सहमति भएसँगै संघीय सरकार र प्रदेश २ सरकारको समीकरण बदलिने सम्भावना बढेको छ। राष्ट्रिय सभा

अझैपनि आलमलाई बचाउदै काङ्ग्रेस

काठमाडौं- प्रमुख प्रतिपक्षी कांग्रेसले मोहम्मद अफ्ताब आलममाथि राजनीतिक पूर्वाग्रह राखेर झुटा मुद्दा लगाइएको आरोप लगाएको छ । आफैँले बनाउन लगाएको बम विस्फोटमा घाइते भएकालाई जिउँदै इँटाभट्टामा जलाएको अभियोगमा नख्खु जेल पुगेका

तुम्बाहाङफे नै सभामुख

काठमाडौं : उपसभामुख शिवमाया तुम्बाहाङफेले प्रतिनिधिसभा बैठकको अध्यक्षता गर्ने भएकी छन्। सभामुख नभएको अवस्थामा उपसभामुखले बैठकको अध्यक्षता गर्ने संवैधानिक व्यवस्था छ। तर, प्रतिनिधिसभा नियमावली र संसदीय अभ्यासले उपसभामुखलाई अध्यक्षता गर्न

अदालतलाई ढाँटेपछि महरा थुनामै बस्ने

काठमाडौं- जबरजस्ती करणी उद्योग अभियोग लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरा अदालतलाई झुटो बयान दिएका कारण पुर्पक्षका लागि थुनामै बस्नुपर्ने भएको छ । उच्च अदालत पाटनले जिल्ला अदालत काठमाडौंलाई महराले दिएको

प्रहरीलाई सुराकी गरे कारबाही गर्ने विप्लव समूहको चेतावनी

काठमाडौं– नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित दल नेपाल कम्युनिस्ट पार्टीले आफ्नो पार्टीको बारे प्रहरीलाई सुराकी नगर्न चेतावनी दिएको छ। बिहिबार गर्दै पार्टीका सेक्रेटरी राजकुमार राईले एक विज्ञप्ति जारी गर्दै

बैठकमा ईश्वर पोखरेललाई नेकपाकै नेताहरूले पारे र्‍याखर्‍याख्ती: पोखरेल बोल्नै सकेनन

काठमाडौं- नेकपाको स्थायी समितिको बैठकमा गोकर्ण रिसोर्टको विषयले नेताहरूबीच घमासान भएको छ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेललाई प्रश्न गर्दै नेताहरूले र्‍याखर्‍याख्ती पारेका थिए । पोखरेलले गोकर्ण रिसोर्टको २७ सय

मिलिनियम च्यालेन्ज सम्झौता कुनै हालतमा पास हुन्छ: बास्कोटा

काठमाडौं : सरकारले मिलिनियम च्यालेन्ज कोअपरेसन (एमसिसी) सम्बन्धी सम्झौता संसदबाट अनुमोनदन हुने प्रष्ट पारेको छ। सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले हिउँदे अधिवेशनबाट एमसिसी पारित हुने बताएका

गौतमबुद्ध रङ्गशाला बनाउन ठेलामा बदाम र मःम बेच्दै धुर्मस

भरतपुर- गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई सहयोग पु¥याउन ठेला पसल सञ्चालनमा ल्याइएको छ । धुर्मुश सुन्तली फाउण्डेशनले पश्चिम चितवनको रामपुरमा रङ्गशाला बनाउँदै छ। रङ्गशालाको अवलोकन गर्न आउनेलाई लक्षित गरी ठेला पसल

बास्कोटाले भने: सीमा समस्या समाधान गर्न धेरै वर्ष लाग्छ

काठमाडौं : सरकारका प्रवक्ता एवँ सुचना तथा सञ्चार मन्त्री गोकुल बाँस्कोटाले नेपाल भारतको सीमा समस्या समाधान हुन वर्षौ लाग्न सक्ने बताएका छन् । प्रवक्ता बास्कोटाले बिहिबार सरकारका निर्णय सार्वजनिक गर्दै

अब सिट क्षमताभन्दा बढी यात्रु राखे सिधै कारबाही

दमौली । दुई जना यात्रुको मात्र सिट क्षमता रहेको जिपमा २१ जना राखी चलाएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले सवारी साधनलाई नियन्त्रणमा लिएको छ । धादिङबाट पोखरा जाँदै गरेको बा६च