
भारतमा लकडाउन थप्ने तयारी, मजदुरलाई विशेष राहत घोषणाको
एजेन्सी-कोरोना संकट र लकडाउनको बीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज देशबासीको नाममा सम्बोधन गर्ने भएका छन्। राति ८ बजे प्रधानमन्त्री मोदी देशबासीको नाममा सम्बोधन गर्दै लकडाउन-४को घोषणा गर्ने भारतीय सञ्चामाध्यमहरुले