शंकर पोखरेलले भने: नरहरि आचार्यकै कारण सर्वोच्चको विजोग
काठमाडौं। नेकपा एमालेका नेता शंकर पोखरेलले न्यायालयमा अहिले देखिएको बेथितिको मुख्य कारक कांग्रेस नेता नरहरि आचार्य भएको बताएका छन्। पोखरेलले सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन्। पोखरेलले नेपाली कांग्रेसको निर्देशनमा तत्कालीन












