प्रमुख समाचार Archives - Page 633 of 880 - Himal Post Himal Post
  • २८ फाल्गुन २०८१, बुधबार
  •      Wed Mar 12 2025
Logo

कोरोना पुष्टि भएको नौं दिनमै निको भए चार

काठमाडौँ- काठमाडौँको टेकुस्थित सरुवा रोग अस्पतालमा उपचार गराइरहेका चार जना कोरोना भाइरसका संक्रमित बिहीबार संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन्। उनीहरुलाई नौ दिनको अस्पताल बसाइपछि डिस्चार्ज गरिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता

प्रधानमन्त्री ओलीले दुई ब्लन्डर गरेको एसडी मुनीको आरोप

काठमाडौं- भारतीय बुद्धिजीवी तथा जवाहारलाल नेहरु विश्वविद्यालयका पूर्व प्रोफेसर एसडी मुनीले प्रधानमन्त्री केपी ओलीले ब्लन्डर गरेको बताएका छन् । पछिल्लो समय भारतले नेपालको भुमी अतिक्रमण गरेर सडक बनाएपछि बिबाद चर्किएकै

झापा र रुपन्देहीमा फेरि थपिए संक्रमित

काठमाडौँ — कोरोना संक्रमितको संख्या ४ सय ४५३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार दिउँसो थप ९ मा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो । मन्त्रालयले आयोजना गरेको

भारतलाई राजेश हमालको जवाफ: एक सार्वभौम राष्ट्रमाथि आँखा नदेखाउ

काठमाडाैं- अभिनेता राजेश हमालले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भूभाग भएकोले भारतले यसलाई स्वीकार्नुपर्ने बताएका छन्। हमालले आफ्नो फेसबुक पेजमा एक भिडियो राख्दै भारतले एक सार्वभौम राष्ट्रमाथि आँच न पुर्‍याउन

देशभर कति पुगे कोरोना संक्रमित ? कति थपिए बिहिबार ?

भद्रपुर- झापाको कचनकवल गाउँपालिकामा बिहीबार बिहान १५ र दिउँसाे ८ जना कोरोना सङ्क्रमित थपिएका छन्। योसँगै गाउँपालिकामा मात्रै सङ्क्रमितको सङ्ख्या २५ पुगेको छ। झापामा भने संक्रमतिको सङ्ख्या ३५ पुगेको हो।

फेरि भक्तपुरमा भूकम्प

काठमाडौं । भक्तपुर केन्द्रविन्दु भएर ३.४ रेक्टर स्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले बिहीबार बिहान ८ बजेर १४ मिनेटमा भूकम्प गएको जानकारी दिएको हो । भूकम्पको केन्द्रविन्दु

थप १७ जनामा सङ्क्रमण पुष्टि: नेपालमा संक्रमित ४४४ पुगे

काठमाण्डौ – नेपालमा थप १७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमित को सङ्ख्या ४ सय ४४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहिबार

सुर्तीजन्य पदार्थमा अब व्यापक बढ्नेछ मूल्य

काठमाडौं- सुर्तीजन्य पदार्थको सेवन घटाउन कर वृद्धि सबैभन्दा प्रभावकारी तरिका भएको र यसले सरकारको राजश्वमा समेत वृद्धि गर्न सहयोग पुग्ने एक अध्ययनले सुझाएको छ । नेपाल विकास अनुसन्धान प्रतिष्ठान र

हेर्नुहोस, यस्ता छन् लिम्पियाधुरा नेपालैकै हो भन्ने विभिन्न प्रमाण

काठमाडौं- सरकारले सुगौली सन्धिअनुसार कालीनदी पूर्वका लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटेर नेपालको नयाँ राजनीतिक र प्रशासनिक नक्सा बुधबार लागू गरेको छ । भारतीय कब्जामा रहेका ती भूभाग यसअघि प्रचलनमा

पश्चिम बंगालमा अम्पुन आँधीले मच्चायो तवाही: कम्तीमा १० जनाको मृत्यु, ५ लाखको उद्धार

काठमाडौं- शक्तिशाली अम्पुन चक्रवातका कारण भारतको पश्चिम बंगालमा कम्तीमा १० जनाको मृत्यु भएको छ। त्यहाँकी मुख्यमन्त्री ममता बनर्जीले अहिले मृतक गन्ने अवस्था नरहेको र आफूलाई अहिलेसम्म १० देखि १२ जनासम्मको

‘उपत्यकाको स्थिति भयावह बन्नसक्छ’

काठमाडौं- विश्व महामारी कोरोनाविरुद्ध सुक्ष्म सावधानी नअपनाएको खण्डमा उपत्यकाको स्थिति भयावह बन्न सक्ने औंल्याइएको छ । संक्रमित संख्या प्रतिदिन बढ्दै गएपछि काठमाडौं महानगरपालिकाले गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालयलाई ‘नाका

कम होला भन्दा झन् बढ्दैछ संक्रमण : एकैदिन एक लाख बढी थपिए

काठमाडौं- विश्वभर कोरोना संक्रमणको दर झन्झन् बढ्दै गएको छ। गएको २४ घन्टामा मात्रै विश्वभर झण्डै एक लाख संक्रमित थपिएका छन्। कोरोना सम्बन्धि अपडेट गरिरहेको वल्डओमिटरकाे तथ्यांकअनुसार गएको २४ घन्टामा विश्वभर