नेपालसँग विवाद र चीनसँग सीमामा तनाव बढेपछि मोदीले
एजेन्सी- नेपाल र चीनसँग सिमानाका बिषयमा तनाव भएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उच्चस्तरीय बैठक बोलाएका छन्। एकातिर नेपालसँग कालापानीका बिषयमा विवाद बढिरहेको छ भने अर्कातिर लद्दाखमा चिनिया सेनासंग निरन्तर भिडन्त