
डब्लूएचओले बल्ल भन्यो : मास्क नलगाउँदा कोरोना सर्ने
काठमाडौं- विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले मास्क लगाउने विषयमा नयाँ निर्देशिका जारी गरेको छ। मास्कले पनि कोरोना भाइरस सर्नबाट रोक्ने देखिएको उल्लेख गर्दै डब्लूएचओले सबै व्यक्तिलाई यसका बिरामी नजिक, सार्वजनिक