
प्रमाण बिना सेनालाई विवादमा ल्याउने काम भयो :
काठमाडौं- नेपाली सेनाले कोभिड–१९ नियन्त्रण एवम् रोकथामका लागि स्वास्थ्य सामग्री खरिदका विषयमा सेनालाई विवादमा ल्याउने कार्य भैरहेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। जी टू जी प्रक्रियामार्फत् चीनबाट खरिद गरिएका