मुख्यमन्त्री राईले भने: मैले गायिका रचना रिमाललाई लभ
काठमाडौं- प्रदेश १ मुख्यमन्त्री राजेन्द्रकुमार राईले गायिका रचना रिमाललाई वान साइड लभ गरेको बताएर आफू नेपाली गीतसंगीतलाई माया गर्ने व्यक्ति रहेको जानकारी दिएका छन् । झापाको बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा











