शान्ता चौधरीले राखिन प्रधानमन्त्री ओलीको अर्को नाम
काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा संसदीय दलका सचेतक शान्ता चौधरीले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रशंसा गरेकी छन् । भारतको हेपाईलाई प्रधानमन्त्रीले दिएको