
राम-लक्ष्मणको चित्र अंकित एक हजारको नयाँ नोट निकाल्दै
काठमाडौं-नेपाल राष्ट्र बैंकले चितवनको हात्तीसारमा जन्मिएको राम-लक्ष्मणको चित्र भएको रु १००० को नयाँ नोट निष्कासन गर्ने भएको छ । केन्द्रीय बैंकले आज एक सूचनामार्फत नयाँ नोट निष्कासन गर्ने जनाएको हो