प्रमुख समाचार Archives - Page 549 of 880 - Himal Post Himal Post
  • ३० फाल्गुन २०८१, शुक्रबार
  •      Fri Mar 14 2025
Logo

आजैदेखि मापसे र ट्राफिक चेकिङ: नियम मिच्नेलाई कारबाही

काठमाडौं । सार्वजनिक यातायत सञ्‍चालनमा आएसँगै आजबाटै मापसे चेकिङ सुरु भएको छ । महानगरीय ट्राफिक महाशाखाले उपत्यकाका सबै युनिटलाई निर्देशन दिँदै आजबाटै मापसे चेकिङ सुरु गर्न भनेको हो । नेपालमा

‘म नभए केही चल्दैन’ भन्नेहरू कम्युनिस्ट होइनन: माधव नेपाल

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालले ‘म नै सर्वेसर्वा हुँ र म नभए केही पनि चल्दैन’ भन्ने प्रवृत्तिविरुद्ध दृढतापूर्वक उभिन अपिल गरेका छन् । ४२औँ

एसईईको रिजल्ट तत्काल नआउने

काठमाडौं- एसईई परीक्षाको परीक्षाफल तत्काल नआउने भएको छ । बाढीपहिरोका कारण परीक्षाफल ढिलो प्रकाशित हुने बताइएको छ । करिब ३० जिल्लाबाट प्राप्ताङ्क नआइपुगेका कारण ढिलो हुने भएको हो । निरन्तर

राष्ट्रपतिले ओलीको बयान गरिरहिन, माधव नेपाल सुनिरहे

काठमाडौं- अघिल्लो साता शीतल निवासबाट एकाएक नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाललाई बोलावट भयो। पार्टीभित्रको अन्तरविरोध उत्कर्षमा पुगेको बखत आएको खबरलाई मध्यनजर गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्न नेपाल कोटेश्वरबाट महाराजगञ्जतिर

पहिरोबाट एक दशककै सबैभन्दा धेरै मानवीय क्षति

काठमाडौं । गत ३० जेठबाट सुरु मनसुनका कारण प्राकृतिक विपत्तिका घटनामा परी हिजो मंगलबारसम्म देशभर १ सय १७ जनाले ज्यान गुमाएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका

त्यसपछि प्रचण्ड–नेपाल गठबन्धनको जग हल्लियो

काठमाडौं- नेकपा स्थायी कमिटी बैठक गत असार १० गते सुरु भएर १२ र १३ गते सौहार्दपूर्ण रूपमा चल्यो । बैठकमा भारतद्वारा अतिक्रमित भूमि लिम्पियाधुरासहितको नक्सा जारी गरेको भन्दै अधिकांशले सरकारको प्रशंसा

सचिवहरू फेरिए

काठमाडौं- सरकारले विभिन्न मन्त्रालय र निकायमा कार्यरत सचिवहरूको सरुवा तथा पदस्थापन गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चार जना सचिवको सरुवा गरेको छ भने बढुवा भएका दुई जनालाई पदस्थापन

नेपाल लकडाउन मुक्त, कुन देशमा लकडाउनको अवस्था कस्तो छ ?

कोरोना संक्रमण समुदायमा फैलन सक्ने उच्च जोखिम रहेकै वेला सरकारले लकडाउन अन्त्य गर्ने निर्णय गरेको छ । उच्च सतर्कता नअपनाए अब घनाबस्ती भएको उपत्यकालगायतका ठाउँमा संक्रमण छिट्टै फैलने चिन्ता स्वास्थ्यविज्ञहरूले गरेका

कोरोना महामारी: पछिल्लो २४ घण्टामा कुन देशमा के भयो ?

काठमाडौं- विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा मात्रै २ लाख ३७ हजार ४ सयभन्दा धेरै संक्रमित भएका छन् । ५ हजार ६ सय २२ जनाको मृत्यु भएको

प्रचण्ड-नेपाल गोप्य सहमति

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीमा देखिएको विवाद करिव करिव अन्त्य हुने देखिएको छ । सरकार र पार्टी संचालनमा असन्तुष्टि जनाउँदै प्रधानमन्त्री ओलीको राजिनामा मागिएपछि नेकपा पार्टी विभाजनकै चरणमा पुगेको थियो ।

बागमती प्रदेशकै राजधानीमा तुइनबाट लडेर वृद्धको मृत्यु

काठमाडौं- सरकारले चालू आर्थिक वर्ष ७७/७८ को नीति तथा कार्यक्रममा देशभर तुइन विस्थापित भएको घोषणा गरेको थियो । प्रधानमन्त्री केपी ओली स्वयंले पनि तुइन विस्थापित गरेर आफ्नो सरकारले ठूलो उपलब्धि हासिल

सचिवालयको सर्वसम्मत निर्णय

काठमाडौं- शीर्ष तहमा देखिएको विवाद समाधानका लागि सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पछिल्लो सचिवालय बैठकले आगामी मङ्सिरमा एकताको महाधिवेशन गर्नेबारे सर्वसम्मत निर्णय गरेको खुलेको छ । नेकपाको जारी चौथो