
आइजीपी बनेलगत्तै निर्मला काण्ड टुंगो लगाउन कस्सिए थापा
काठमाडौं- दुई आईजीपी सर्वेन्द्र खनाल र ठाकुर ज्ञवालीले टुंगो लगाउन नसकेको निर्मला काण्डको छिनोफानो गर्न नवनियुक्त प्रहरी प्रमुख शैलेश थापा क्षेत्रीले अनुसन्धान प्रक्रिया अगाडी बढाएका छन् । कञ्चनपुरकी बालिका निर्मला