प्रमुख समाचार Archives - Page 54 of 880 - Himal Post Himal Post
  • २४ पुष २०८१, बुधबार
  •      Wed Jan 8 2025
Logo

बन्दसत्रमा विष्णु पौडेलले ल्याए संशोधन गरिएको लिस्ट

चितवन । नेकपा (एमाले) दशौं महाधिवेशनको आइतबार बिहान हुने बन्दसत्र (दोस्रो दिनको) बल्ल शुरु हुने भएको छ। पदाधिकारी तथा नेतृत्व सर्वसम्मत गराउन एमाले जुटिरहेको छ। बन्दसत्रमा महासचिव ईश्वर पोखरेलले शुरुमा

एमाले बन्दसत्रमा ‘भीम रावल मुर्दावाद’ भन्दै नाराबाजी

चितवन – एमालेको १० औँ महाधिवेशनको बन्द सत्र स्थलमा अध्यक्ष केपी शर्मा ओली प्रवेश गरेपछि बाहिर नाराबाजी भएको छ । खासगरी ओली पक्षका समर्थकले ओलीको पक्षमा नाराबाजी गरेका छन् ।

बन्दसत्र सुरू हुनेबित्तिकै हलबाट एकाएक बाहिरिए भीम रावल

चितवन । बिहानैदेखि बन्दसत्र हलमा रहेका एमाले उपाध्यक्ष भीम रावल एकाएक हलबाट बाहिरिएका छन् । एमाले महाधिवेशनको बन्दसत्र हलबाट उपाध्यक्ष रावल बाहिरिएका हुन् । मध्यरातमा सुरू भएको बन्दसत्रमा पार्टी अध्यक्ष

मध्यरातमा ओली बन्दसत्रमा पुग्दा चर्को नाराबाजी

काठमाडौं- आइतवार दिनभर पार्क सफारी होटलको दोस्रो तलमा आफ्नो गुटका नेताहरुसँग गोप्य बैठक गरेर बिताएका एमाले अध्यक्ष केपी शर्मा ओली अहिले मध्यरातमा बन्दसत्र भइरहेको हलमा पुगेका छन्। पार्क सफारीबाट करिब

चोलेन्द्रलाई पदबाट राजीनामा दिन सत्ता गठबन्धनको सुझाव

काठमाडौँ- सत्ता गठबन्धनले प्रधानन्यायाधीश चालेन्द्र शमशेर राणालाई राजीनामा दिन सुझाव दिएको छ । चोलेंद्रको राजीनामा माग गर्दै महिना दिनदेखि न्यायलयमा देखिएको विवाद समाधान गर्न सत्ता गठबन्धनले प्रधानन्यायाधीशलाई नै विकल्प सहित

निधिको पनि उही पारा: भाइसहित आसेपासेलाई बनाए पदाधिकारी

जनकपुरधाम – नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले धनुषामा आफ्नै भाइलाई जबर्जस्ती पार्टीको क्षेत्रीय सभापति बनाएको आरोप लागेको छ । पार्टीको जारी १४ औं महाधिवेशनको प्रतिनिधिसभा क्षेत्र नम्बर ३ को क्षेत्रीय

कांग्रेस अधिवेशनमा मन्त्रीमाथि आक्रमण: कार्यक्रममै चल्यो गोली

जनकपुरधाम- नेपाली कांग्रेसको वडा अधिवेशनमा विवाद हुँदा सर्लाहीमा गोली चलेको छ । वडा अधिवेशनको क्रममा सर्लाहीको बलरामा आइतबार गोली चलेको हो। कांग्रेस सांसद अमरेशकुमार सिंहको निर्वाचन क्षेत्र बलरा नगरापलिका–९ अचलगढमा

महाधिवेशन बहिस्कार गर्ने भीम रावलको तयारी

काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष भीम रावलले विधि र पद्धति मिचेर सर्वसम्मत नेतृत्व चयन गरे आफूले महाधिवेशन बहिस्कार गर्ने चेतावनी दिएका छन् । आफू अध्यक्षको उम्मेदवारी दिनबाट पछि नहट्ने अडान राख्दै

ईश्वर पोखरेलले गरे सुवास नेम्वाङको अपमान

काठमाडौं- नेकपा एमालेमा महासचिव ईश्वर पोखरेलले सुवासचन्द्र नेम्वाङले पार्टी चलाउन नसक्ने भन्दै अपमान गरेका छन् ।चितवनको सौराहामा जारी दशौं महाधिवेशनमा वरिष्ठ उपाध्यक्षको दाबी गरिरहेका नेम्वाङले यस्तो खुलासा गरेका हुन् ।

ओलीसँग सहमति गरेर होटलबाट बाहिरिए नेताहरू

चितवन- पदाधिकारी र केन्द्रीय सदस्यहरुको नामावाली मिलाउनका लागि अध्यक्ष केपी शर्मा ओलीसँग छलफलमा बसेका निकट नेताहरु नामावलीमा सहमति गरेर बाहिरिएका छन् । नेताहरुले ३०१ जना केन्द्रीय सदस्यहरुको सूची तयार गरेर

वरिष्ठ उपाध्यक्षमै मिलेन कुरा: लफडा हुने संकेत

सौराहा- नेकपा (एमाले)को वरिष्ठ उपाध्यक्षमा पदमा महासचिव ईश्वर पोखरेल र स्थायी कमिटी सदस्य सुवास नेम्वाङबीच सहमति जुट्न नसक्दा अन्य पदाधिकारीका विषयमा छलफल नै हुन नसकेको बुझिएको छ। चितवनमा जारी १०औं

आफ्नाले हार्ने र अल्पमतमा पर्ने डरले चुनाव गर्न चाहन्नन् ओली

काठमाडौं – एमालेको दशौं महाधिवेशनको बन्दसत्र सौराहमा जारी छ। पहिलो दिनको बन्दसत्रले पदाधिकारी र केन्द्रीय सदस्यको नामावली तयार गर्ने जिम्मा अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ। उनी नाम सार्वजनिक गर्न