![](https://himalpost.com/wp-content/uploads/2020/09/Bamdev-Gautam-and-Yubaraj-Khatiwada.jpg)
प्रदीप ज्ञवाली अर्थमन्त्री बन्ने चर्चा, खतिवडा बालुवाटारमै रहने,
काठमाडौँ- २०७४ मंसिरको चुनावमा बर्दिया–१ बाट पराजित भएयता प्रतिनिधिसभा सदस्य बन्न बारम्बार प्रयास गरेका नेकपा उपाध्यक्ष वामदेव गौतम ३३ महिनापछि मनोनीत कोटामा सांसद बनेर संघीय संसद् छिर्ने भएका छन् । निर्वाचन