![](https://himalpost.com/wp-content/uploads/2020/09/oli.jpg)
सचिवालयमा संक्रमण फैलँदा प्रधानमन्त्रीको रिपाेर्ट भने नेगेटिभ
काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीको कोरोना परीक्षण रिपाेर्ट नेगेटिभ आएको छ। शुक्रबार पीसीआर परीक्षणका लागि प्रधानमन्त्री ओलीको स्वाबको नमुना संक्रलन गरिएको थियो। प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, प्रेस सल्लाहकार सूर्य