बुटवल–भैरहवालाई वित्तीय राजधानी बनाउने मन्त्रिपरिषद्को निर्णय
बुटवल- रुपन्देही, कपिलवस्तु र नवलपरासी जिल्लालाई सांस्कृतिक र पर्यटकीय राजधानी बनाउने प्रदेश ५ सरकारले निर्णय गरेको छ । मंगलबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । मन्त्रिपरिषद बैठकले










