![](https://himalpost.com/wp-content/uploads/2020/09/oli-prachanda1.jpg)
टोपबहादुर र लेखराज लगायतका नामले अड्कियो मन्त्रिपरिषद पुनर्गठन
काठमाडौं- महिनौंदेखि मन्त्रिमण्डल पुनर्गठनको विषय चर्चामा आए पनि आजसम्म त्यसले मूर्तरूप लिन सकेको छैन । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच दिनहुँ