प्रमुख समाचार Archives - Page 450 of 880 - Himal Post Himal Post
  • ३० माघ २०८१, बुधबार
  •      Wed Feb 12 2025
Logo

विश्वप्रकाश शर्माले भने: ‘नो ट्रिटमेन्ट, नो ट्याक्स’

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न गरेका छन् । सरकारले सबै कोरोना संक्रमितको निःशुल्क उपचार गर्न नसक्ने निर्णय गरेपछि चौतर्फी विरोध भैरहेकै

‘कोरोना नियन्त्रण र उपचारको जिम्मा सरकारकै हो, जिम्मेवारीबाट भाग्न मिल्दैन’

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरूले कोभिड–१९ को उपचारबाट सरकार पन्छिने निर्णय गलत भएको बताएका छन् । पार्टी प्रवक्ता तथा राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठले कोभिड–१९ को नियन्त्रण र

काठमाडौं जिल्ला प्रशासनको निर्देशन: दशैँमा घरबाहिर ननिस्कनु

काठमाडौं- जिल्ला प्रशासन कार्यालय काठमाडौंले दशैँको समयमा घरबाहिर ननिस्कन सर्वसाधारणलाई आग्रह गरेको छ। जिल्ला प्रशासनले अत्यावश्यक नभई घरबाहिर ननिस्कन आग्रह गरेको हो । कोरोना संक्रमण जोखिम अझ बढ्न सक्ने अवस्था

प्रधानमन्त्रीको अभिव्यक्तिले नेकपामा तरंग: पार्टी प्रवक्ताले समेत उठाए प्रश्न

काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले संघीयताबारे दिएको अभिव्यक्तिले पार्टीभित्रै तरंग ल्याएको छ । नेकपाकै नेताहरूले प्रधानमन्त्रीको उक्त भनाई गैरजिम्मेवार र संविधानविरोधी भनिरहेका

जनतालाई आतंकित पार्ने सरकारी निर्णय तुरुन्त फिर्ता गर: नेता नेपाल

काठमाडौँ – पूर्वप्रधानमन्त्री एवं सत्तारुढ नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले कोरोनाबाट संक्रमित नागरिकको निशुल्क उपचार नगर्ने निर्णय तुरुन्त फिर्ता लिन सरकारलाई आग्रह गरेका छन्। नागरिकको उपचारबाट हात झिक्ने सरकारको निर्णयप्रति

लुम्बिनी प्रदेश सरकारले कोरोना संक्रमितको निःशुल्क उपचार गर्ने

काठमाडौं- लुम्बिनी प्रदेशमा कोरोना संक्रमितको निःशुल्क उपचार हुने भएको छ । मुख्यमन्त्री शंकर पोखरेलले लुम्बिनी प्रदेशले नि:शुल्क उपचार गर्ने जानकारी दिएका छन्। स्वास्थ्य तथा जनसंख्या मनत्रालयले कोरोना संक्रमितको उपचार खर्च

गृह मन्त्रालयले भन्यो: संकटकाल र कर्फ्यु लाग्दैन

काठमाडौं । गृह मन्त्रालयले कर्फ्यु लाग्ने कुनै सम्भावना नभएको प्रेस विज्ञप्तिमार्फत जानकारी गराएको छ । पछिल्लो समय सुरक्षा संवेदनशील विषय समेत जोडी संकटकाल कर्फ्यु लगाउने हल्ला चलेपछि मन्त्रालयले यस्तो बिज्ञप्ति

दुनियाले थुकेपछि प्रधानमन्त्री र सबै मन्त्रीको दसैंभत्ता फिर्ता

काठमाडौँ- व्यापक आलोचना भएपछि सत्तारूढ नेकपादेखि प्रतिपक्षी दलहरू कांग्रेस र जनता समाजवादी पार्टीले दसैंभत्ताबापत बुझेको रकम फिर्ता गरेका छन्। प्रधानमन्त्रीसहित मन्त्रीहरूले पनि दसैंभत्ताबापतको एकमुष्ट रकम कोरोना रोकथाम तथा नियन्त्रण कोषमा

दिल्ली क्यापिटल्समा थपिए अर्का लेग स्पिनर

काठमाडौं- दिल्ली क्यापिटल्सले अमित मिश्राको स्थानमा लेग स्पिनर प्रवीण दुबेलाई टोलीमा समावेश गरेको छ। मिश्रा अक्टोबर ३ मा औंलामा चोट बोकेर घाइते भएपछि आईपीएलबाट बाहिरिइसकेका छन्। उनले शल्यक्रिया गर्नुपर्ने भएको

दुई तिहाई सरकारलाई आफ्नै घोषणापत्रले गिज्यायो

काठमाडौँ- तत्कालीन वाम गठबन्धन (एमाले–माओवादी केन्द्र) को चुनावी घोषणापत्रको ९ नम्बर बुँदामा सबै नागरिकलाई सुलभ स्वास्थ्य सेवा उपलब्ध गराउने भन्दै लेखिएको छ, ‘स्वास्थ्यसम्बन्धी मौलिक हकको कार्यान्वयन सुनिश्चित गरिनेछ ।’ यस्तै

आधा दर्जन कारण देखाउँदै बाबुरामले सुरू गरे ओली सरकार हटाउने ह्यासट्याग

काठमाडौं- पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका वरिष्ठ नेता डा.बाबुराम भट्टराईले ओली सरकारलाई हटाऔं ह्यासट्याग सुरू गर्दै कोरोना संक्रमित बिरामी र जनताको दु:खमा साथ् सरकार नचाहिने बताएका छन् । उनले जनताको

‘प्रधानमन्त्रीज्यू बरु सिधै भनिदिनुस्, संख्या गन्‍नेबाहेक केही गरिँदैन’

काठमाडौँ- कांग्रेस सांसद तथा पूर्वस्वास्थ्यमन्त्री गगन थापाले सरकार आफै आइसोलेसनमा भएकाले अब केहि गर्न नसक्ने बताएका छन् । थापाले अब सरकारले संक्रमितको संख्या गन्ने कामबाहेक केही गर्न नसक्ने पनि बताएका