प्रमुख समाचार Archives - Page 426 of 880 - Himal Post Himal Post
  • ३० माघ २०८१, बुधबार
  •      Wed Feb 12 2025
Logo

नेविसंघद्धारा प्रधानमन्त्री र गृहमन्त्रीको पुत्ला दहन

इलाम- इलाममा नेपाल विद्यार्थी संघले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापाको पुत्ला दहन गरेका छन् । नेपाल बिद्यार्थी संघ इलामले अनेकन बहानामा जनतालाई दुख दिएको भन्दै उनीहरुको पुत्ला

गर्जिए रामचन्द्र- ‘ओली देशका लागि होइन ज्यान मुद्दामा जेल बसेका हुन्’

काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी ओलीदेमाठी गम्भीर आरोप लगाएका छन् । उनले ओली लोकतन्त्रका लागि नभइ ज्यान मुद्दामा १४ वर्ष जेल बसेको बताएका छन् । बिहीबार

प्रधानमन्त्री ओलीले एक पद त छाड्नैपर्छ: देवेन्द्र पौडेल

काठमाडौं- सत्तारुढ दल नेकपाका नेता देवेन्द्र पौडेलले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले दुईमध्ये एक पद छाड्नुपर्ने बताएका छन् । पार्टीभित्रको विवादलाई निकास दिन ओलीले अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एक

भारतीय विदेशमन्त्री जयंशकर भन्छन: नेपाल-भारत सम्बन्ध बन्दैछ

काठमाडौँ- भारतका विदेशमन्त्री एस जयशंकरले विगतमा नेपालसँग केही असमझदारीहरु भए पनि पछिल्ला दिनमा दुवै देशबीच समझदारी विकास हुँदै गएको बताएका छन् । अंग्रेजी दैनिक द हिन्दुसँगको अन्तर्वार्तामा नेपालसँगको सम्बन्धको प्रसंगमा

पुलिसको डण्डाले पेलेका मेरा करङ आज धेरै दुखे: रामचन्द्र पौडेल

काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो शरीरमा दुखाइ बढ्दै गएको बताएका छन् । तनहुमा पुल उद्घाटन गर्न पुगेका पौडेललाई हिजो प्रहरीले नियन्त्रणमा लिएर तीन घन्टानपछि छोडेको थियो ।

बालुवाटारबाट यसरी फैलाइयो ‘प्रचण्ड ब्याक’ भएको झुटो हल्ला

काठमाडौं- बुधबार बालुवाटारमा तोकिएको समयभन्दा केही अबेर शुरु भएको नेकपा सचिवालयको बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीको अनुपस्थिति र त्यसअघि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग बैठक हल बाहिर निस्केर

सिमकोट विमानस्थलमा आगलागी

सिमकोट । हुम्लाको सदरमुकाम सिमकोटमा रहेको सिमकोट विमानस्थलको कार्यालय प्रमुखलगायतका कर्मचारी बस्ने घरमा आगलागी भएको छ । आज बिहान करिब ४ बजे विमानस्थल प्रमुख बस्ने घरको पछाडि रहेको विद्युत्को तारमार्फत

राजावादी आन्दोलनबारे के भन्छन नेता र नागरिक अगुवाहरू ?

काठमाडौं । कोभिडका कारण देशभर धर्ना, जुलुस, गोष्ठी सेमिनारमा बन्देज छ । तर, सडकमा प्रदर्शन जारी छ । त्यो पनि संविधानको मूल मर्म र भावना खारेजीको माग गर्दे ०६२/६३ को

प्रधानमन्त्री ओलीका सम्भावित ४ कदम यी हुन्

काठमाडौं- प्रधानमन्त्रीमा निर्वाचित भएयताको साढे २ वर्षमा नेकपा अध्यक्ष केपी शर्मा ओलीले सबैभन्दा धेरै भेटघाट कसैसँग गरे भने ती अर्का अध्यक्ष पुष्पकमल दाहाल नै हुन् । ओलीले सरकारको नेतृत्व लिएको

पौडेल पक्राउपछि ओली-देउवाबीच भएको त्यो तिक्ततापूर्ण फोनवार्ता

काठमाडौं- तनहुँमा पुल उद्घाटनका क्रममा प्रहरीले कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई नियन्त्रणमा लिएपछि राजनीतिमा छुट्टै छल आएको छ । पक्राउ परेको ३ घन्टामा रिहा भएका नेता पौडेलले सरकारको यो कदम

अध्यादेश, संसद विघटन र संकटकालको त्रास देखाएर ओलीले धम्की नदिउन: माधव नेपाल

काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बरिष्ठ नेता माधवकुमार नेपालले अध्यादेश र संसद विघटन गर्ने धम्की नदिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई चेतावनी दिएका छन् । बुधबार फाउन्डेसन फर

‘निल्नु न ओकल्नु’को अक्करमा प्रधानमन्त्री ओली

काठमाडौं- पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली अनुपस्थित भएपछि नेकपा सचिवालयले तीन दिनको विश्राम लिएको छ । स्थायी कमिटीमा जानुअघि निर्णायक बैठकमा ओलीलाई पनि सहभागी गराउने प्रयासस्वरूप धैर्य गरिएको प्रचण्ड–नेपाल