प्रमुख समाचार Archives - Page 405 of 880 - Himal Post Himal Post
  • ७ चैत्र २०८१, शुक्रबार
  •      Fri Mar 21 2025
Logo

धरापमा प्रदेश सरकार, गणितीय खेल सुरु

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को प्रतिनिधिसभा विघटन गरी नयाँ निर्वाचन मिति घोषणा गरेपछि त्यसको असर प्रदेशको सत्ता राजनीतिसम्म परेको छ । प्रदेश–प्रदेशमा शक्ति समीकरण

माधव नेपाल अध्यक्ष, प्रचण्ड दलको नेता: वामदेव र बादल कता ?

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा औपचारिक रुपमा विभाजनको संघारमा पुगेको छ । असंवैधानिक रुपमा संसद विघटन रोजेपछि सर्वत्र आलोचनाको घेराबन्दीमा परेका प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र

अब जनताले बाँकी राख्ने छैनन्: ज्ञानेन्द्र शाह

काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाहले नेताहरुले जनताको मतको कदर नगरेको भन्दै आक्रोश ब्यक्त गरेका छन् । उनले देशमा पछिल्लो समा देखिएको अवस्थालाई इंगित गर्दै नेताहरू कुर्सी र पदका लागि मरिहत्ते गरेकोले

संसद विघटनविरुद्ध कांग्रेस, प्रचण्ड-नेपाल समूह र जसपाको एकै स्वर

काठमाडौं- नेपाली कांग्रेसले आह्वान गरेको सर्वदलीय बैठक सकिएको छ। बैठकपछि बाहिरिने क्रममा नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकबारे जानकारी दिँदै संसद् विघटनको निर्णय असंवैधानिक भएको ठहर गरेको जानकारी दिए।

प्रचण्ड र माधव नेपाललाई कारबाही गर्ने ओली पक्षको तयारी

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवादले उग्र रुप लिएको छ । पार्टीका नेताहरूले औपचारिक रुपमा पार्टी विभाजनको अन्तिम चरणमा पुगेको निष्कर्ष निकालेका छन् । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा

मदन भण्डारी र इतिहास सम्झाउँदै बाबुरामले मागे राष्ट्रपतिको राजीनामा

काठमाडौं- पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले राष्ट्रपति विद्यादेवी भण्डारीलाई अलिकति लाज बाँकी भए राजिनामा दिन सुझाव दिएका छन् । डा. भट्टराईले स्व. मदन

वामदेव गौतमले गरे नयाँ घोषणा

काठमाडौं- सत्तारुढ नेकपाका उपाध्यक्ष वामदेव गौतमले आफू पार्टी फुटको साक्षी बस्न कतै नजाने घोषणा गरेका छन् । उनले आफू अझै पार्टी एकताको पक्षमा रहेको र संसद भंगको विरुद्धमा रहेको स्पष्ट

कांग्रेस पार्टी कार्यालयमा नेकपा र जसपाका नेताहरू

काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस पार्टी कार्यालय सानेपामा नेकपा लगायतका नेताहरू पुगेका छन्। कांग्रेसले आह्वान गरेको सर्वदलीय बैठकका लागि नेकपा र जनता समाजवादी पार्टीका नेताहरू पुगेका छन्। बैठकका लागि

‘प्रचण्ड’ नेकपा संसदीय दलको नेता

काठमाडौं- कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले संसद भंग गरिसकेपछि विकल्पको रुपमा दलको नेता परिवर्तन

पार्टीमा ओलीको योगदान छैन भन्नेहरुको परीक्षा परिक्षा सुरू: प्रधानमन्त्री

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरिनुमा सत्तारुढ दलभित्रकै आन्तरिक कलह रहेको स्पष्ट पारेका छन्। देशबासीका नाममा सोमबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सत्तारुढ दलभित्रकै केही नेताहरु प्रतिपक्षीभन्दा बढी

म देशबाहिर हुँदा देश डुब्न लाग्यो भन्दै प्रचार गरियो: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू देशबाहिर रहेको बेला देश डुब्न लागेको भन्दै आफ्ना पार्टीका नेताहरुले प्रचार गरेको आरोप लगाएका छन् । देशवासीमा नाममा सम्बोधन गर्दै ओलीले यस्तो बताएका

प्रधानमन्त्रीको सम्वोधन: अहसयोग र घेराबन्दी गरेकाले संसद विघटन

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले संसदलाई अर्थहीन र सरकारलाई घेराबन्दीमा पारेपछि मध्यावधि चुनावमा जानु परेको बताएका छन्। प्रतिनिधिसभा विघट्न गरेको भोलिपल्ट सोमबार अपराह्न देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने,