
प्रचण्डमाथि लेखनाथले गरे काउन्टर
काठमाडौं : नेकपा माओवादी केन्द्रका नेता लेखनाथ न्यौपानेले प्रचण्डमा पनि ‘बा प्रवृत्ति’ देखिएको टिप्पणी गरेका छन्। कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा जारी बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले प्रस्तुत गरेको प्रतिवेदनमाथि दश बुँदे