प्रमुख समाचार Archives - Page 282 of 880 - Himal Post Himal Post
  • १९ माघ २०८१, शनिबार
  •      Sat Feb 1 2025
Logo

रेशम चौधरीको मुद्दा फिर्ता नहुने: छुट्ने ‘च्याप्टर क्लोज’

काठमाडौं- निलम्वित सांसद रेशम चौधरी लगायतको मुद्दा फिर्ता नहुने भएको छ । महान्यायाधिवक्ता रमेश बडालले उनीहरूविरुद्धको मुद्दा फिर्ता नहुने बताएका छन् । बुधबार सञ्चारकर्मीहरूसँग कुरागर्दै महान्यायाधिवक्ता बडालले टीकापुर मुद्दा फिर्ता

बागमतीमा मन्त्रीमंडल विस्तार: चार मन्त्री थपिए

काठमाडौँ- बागमती प्रदेशको मन्त्रिपरिषद्‌ विस्तार भएको छ । बुधबार मुख्यमन्त्री डोरमणि पौडेलले तीन मन्त्री र एक जना राज्यमन्त्री समेटेर मन्त्रिपरिषद् विस्तार गरेका हुन् । सिन्धुपाल्च‍ोकका सांसद सुरेश नेपाल, नेकपा एमाले

बालुवाटार धाइरहने नेताहरू संक्रमित: प्रधानमन्त्री पनि ट्रेसिङमा

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा आउजाउ गरिरहने र विभिन्न बैठकमा सहभागी भैरहेका नेताहरूमा कोरोना संक्रमण देखिएपछि सन्त्रास छाएको छ । नेकपा एमालेका नेताहरु टोपबहादुर रायमाझी, विष्णु रिजाल

अबका दुई विकल्प: ओली नै प्रधानमन्त्री रहने वा छिटो चुनाव हुने

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्ताबाट हटाउने गरी बन्न लागेको नयाँ समिकरणमा जनता समाजवादी पार्टी रोकिएपछि नयाँ घटना विकास हुने भएको छ । जसपाले अविश्वासको प्रस्ताव दर्ता गर्ने पक्षमा

कोरोनाको चपेटामा परेको भारतमा शक्तिशाली भूकम्प: ठुलो क्षतीको अनुमान

काठमाडौं- कोरोना संक्रमणको चपेटामा परेको भारतमा शक्तिशाली भूकम्प गएको छ । भारतको असममा बुधबार बिहान ६.४ म्याग्नेच्युटको भूकम्प गएको हो । भारतको राष्ट्रिय सेन्टर फर सिस्मोलोजीका अनुसार बुधबार बिहान स्थानीय

गण्डकीका सांसदहरूलाई कोरोना संक्रमण: अब के होला ?

पोखरा- गण्डकी प्रदेशका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ। मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावमाथि छलफल चलिरहेका बेला सांसदहरुको कोरोना परीक्षण भएको थियो। निषेधाज्ञा जारी भएको र कोरोना फैलिरहेको बेला

काँग्रेस केन्द्रीय कमिटि बैठक बस्दै

काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज दिउँसो बस्ने भएको छ। बैठक आज दिउँसो २ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने छ । सोमबार बोलाइएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर परीक्षण

प्रचण्डपत्नी सीता दाहाल थप अस्वस्थ: अस्पताल भर्ना गरियो

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपत्नी सीता दाहाललाई अस्पताल भर्ना गरिएको छ । रगतमा सोडियको मात्रा कम देखिएपछि उनलाई ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना गरिएको हो । सोडियको मात्रा

सबै अस्पतालमा ओपिडी सेवा बन्द

काठमाडौँ- चिकित्सक लगायतका स्वास्थ्यकर्मी संक्रमितको उपचारमा केन्द्रित हुनुपर्ने भएपछि सरकारले ओपीडी सेवा तत्काललाई बन्द गर्न अस्पतालहरूलाई निर्देशन दिएको छ । आकस्मिक सेवा भने यथावत् सञ्चालन हुनेछ । स्वास्थ्य मन्त्रालयले अस्पतालहरूलाई

उपनिर्वाचन: गृहमन्त्री बादललाई चुनौती

काठमाडौं- राष्ट्रियसभा सदस्य पद खारेजीपछि सोही ठाउँमा हुने उपनिर्वाचनमा गृहमन्त्री रामबहादुर थापालाई एमालेले पुनःउम्मेदवार बनाए पनि पुनःनिर्वाचित हुन चुनौती देखिएको छ। माओवादी केन्द्रबाट राष्ट्रियसभा सदस्य बनेका थापा दल त्याग गरेर

एकदिन दुई पटक भूकम्पको धक्का

काठमाडौं- एकैदिन दुई स्थानमा भूकम्प गएको छ । रातिमात्रै काठमाडौंको कलंकी केन्द्रबिन्दु भएर ३ दशमलब ५ म्याग्नेच्युडको भूकम्प गएको केहि समयमै अर्को भूकम्प गएको छ । बुधबार बिहानै पूर्वी नेपालमा

बादलका लागि आयोगले माग्यो डेढ करोड

काठमाडौं- निर्वाचन आयोगले सरकारसँग बजेट माग गरेको छ । आयोगले राष्ट्रियसभाको उपनिर्वाचनका लागि बजेट मागेको हो । मंगलबार अर्थमन्त्रालयलाई पत्र पठाउँदै आयोगले डेढ करोड भन्दाबढी बजेट माग गरेको छ ।