प्रमुख समाचार Archives - Page 234 of 880 - Himal Post Himal Post
  • ११ माघ २०८१, शुक्रबार
  •      Fri Jan 24 2025
Logo

ओलीले बयलगाडाको गफ गर्दा वकिलहरु गणतन्त्र ल्याउन जेलमा

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीले ‘कालो कोट’ लगाउनेमाथि गरिएको टिप्पणीको विरोध गर्दै पाकिस्तानी तानाशाहको उदाहरण दिएका छन् । प्रधानमन्त्री ओलीले सोमवार युवा संघ नेपालको

संवैधानिक इजलासमा पुरानै न्यायाधीश दोहरिए

काठमाडौं- संसद विघटनविरुद्ध परेको मुद्दाको सुनुवाइ संवैधानिक इजलासमा सुरु भएको छ। आजको इजलासमा पुरानै न्यायाधीश दोहरिएका छन्। कानुन व्यवसायीले संवैधानिक इजलासमा रहेका दुई न्यायाधीशमाथि प्रश्न उठाएपछि गत शुक्रबार र आइतबारको

मध्यरातमा विभाजन रोक्ने वार्ता: जेठ २ आसपासमा सहमति

काठमाडौं- नेकपा एमालेको बिभाजन रोक्न नेताहरू अन्तिम प्रयत्नमा रहेका छन् । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कारबाही गरिएका वरिष्ठ नेता माधव नेपाल पक्षका दोस्रो तहका नेताहरू विभाजन रोक्न

उपत्यकामा निषेधाज्ञा फेरि थपिने

काठमाडौं- कोरोना सङ्क्रमणको दोस्रो लहर फैलिएसँगै यसको रोकथाम तथा नियन्त्रणका लागि काठमाडौँ उपत्यकामा निषेधाज्ञा जारी गरिएको एक महिना पुगेको छ । कोरोना सङ्क्रमणको अवस्था हेरेर जेठ अन्तिमसम्म निषेधाज्ञा थप्ने तयारीमा

चर्को दबाबमा प्रधानन्यायाधीश: सर्वोच्चभित्र आ-आफ्नै दाउ

काठमाडौँ- न्यायाधीशको तटस्थता र निष्पक्षताको विषयलाई लिएर कानुन व्यवसायीहरूले उठाएको प्रश्नमा सम्बोधन नभएपछि न्यायिक नेतृत्वसँग संवैधानिक इजलासको रोस्टरमा रहेका न्यायाधीशहरू असन्तुष्ट बनेका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र उनीनिकट मानिने

एमाले स्थायी कमिटी बैठक बस्दै: १२ जना मध्य केहीलाई मात्र कारबाही हुने

काठमाडौं– विभाजन रोक्न दुई पटक स्थगित गरिएको एमाले स्थायी कमिटिको बुथक आज बस्दै छ । बैठक मंगलबार (आज) बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बताइएको छ । आइतबार र

डा. भट्टराईको प्रश्न, आफू खुराफातमा लाग्ने, सेरेमोनियल राष्ट्रपतिलाई भीख माग्न लगाउने ?

काठमाडौँ- पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सरकार खुराफातमा लागेर सेरेमोनियल राष्ट्रपतिलाई चाहिं भीख माग्न लगाएको आरोप लगाएका छन् । उनले कोरोनाविरूद्धको खोप सबैलाई छिटो

एमालेको निर्णायक वार्ता हुँदै: छलफलकै लागि दुई पटक बैठक स्थगित

काठमाडौँ– नेकपा एमालेको विभाजन रोक्न निर्णायक पहल थालिएको छ । एकातिर अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफू इतरका नेताहरूलाई कारबाही गर्ने अभियान चलाएको र अर्कोतिर नेपाल समुहले नयाँ पार्टी

अदालतलाई नै ‘कन्फ्युज’ पार्ने धारा ७६ (५) भित्र अर्को गन्जागोल

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रोपटक प्रतिनिधि सभा बिघटन गरेपछि प्रतिनिधि सभाकै बहुमत पक्षले सरकारको कदमको विरुद्धमा सर्वोच्चमा मुद्दा दर्ता गरेको छ । एकातिर आफूले चालेको कदम ठिक थियो भन्ने

कांग्रेस र माओवादी फुटाइदिने महेश बस्नेतको चेतावनी

काठमाडौँ- नेकपा एमालेका नेता महेश बस्नेतले नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र विभाजन गर्न सक्ने हैसियतमा आफूहरु भएको दाबी गरेका छन् । नेपाली कांग्रेसमा २३ भन्दा बढी सांसद र माओवादी

सरकारमाथि घेराबन्दी भएको भन्दै ओलीले दिए युवा संघलाई जिम्मा

काठमाडौँ- प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले चुनावका लागि भनेर भोट आकर्षित गर्ने काम सरकारले नगर्ने बताएका छन् ।सोमबार युवा संघको केन्द्रीय सचिवालय बैठकलाई सम्बोधन गर्दै ओलीले भोटका लागि

अबको चुनाव पनि हामीले जित्छौँ, अर्थमन्त्री म नै बन्छु: विष्णु पौडेल

काठमाडौं- अर्थमन्त्री विष्णु पौडेलले चुनाव जितेर नेकपा (एमाले)कै सरकारले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयन गर्ने दाबी गरेका छन्।  सोमबार नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले गरेको बजेटपछिको छलफल (भर्चुअल) कार्यक्रममा अर्थमन्त्री पौडेलले