प्रमुख समाचार Archives - Page 225 of 880 - Himal Post Himal Post
  • २६ फाल्गुन २०८१, सोमबार
  •      Mon Mar 10 2025
Logo

इजलासमा फेरी विवाद: सरकार पक्षलाई जबराले दिए मानहानीको

काठमाडौं- प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सुनुवाई गर्न पुनर्गठन गरिएको संवैधानिक इजलासमा फेरी विवाद बहेको छ। संसद विघटनविरुद्ध परेका रिटहरुमाथिको सुनुवाइ गर्न पुन: गठित संवैधानिक इजलासमाथि सरकार पक्षले फेरि प्रश्न उठाएको छ

मन्त्रिपरिषद विस्तारविरुद्ध सर्वोच्चमा रिट

काठमाडौँ– मन्त्रिपरिषद विस्तारविरुद्ध सर्वोच्च अदालतमा रिट पेश भएको छ । पछिल्लो मन्त्रिपरिषद् विस्तार कपटपूर्ण एवं संविधान विपरीत भएको भन्दै रिट पेश गरिएको छ । मन्त्रिपरिषदमा गरिएको नयाँ नियुक्ति, हेरफेर तथा

यस्तो छ नयाँ गठन भएको संवैधानिक इजलास: संसद विघटनविरुद्धको मुद्दा सुनुवाइ हुँदै

काठमाडौं । प्रतिनिधिसभा विघटन र संविधानको धारा ७६ (५) बमोजिम सरकार गठनका सन्दर्भमा परेका अलग अलग रिटहरुमाथिको सनुवाइका लागि संवैधानिक इजलास पुनर्गठन भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको अध्यक्षताको

नपाउनेले केरा (सत्ता) पाएपछि…

काठमाडौं- पदभार ग्रहणपछि शुक्रबार राति दिएको विवादास्पद अभिव्यक्तिले उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री राजेन्द्र महतो विवादमा तानिएका छन् । शीतलनिवासमा शपथ खाएर सिंहदरबारमा कार्यभार सम्हालेलगत्तै महतोले भनेका थिए, ‘बहुल राष्ट्रिय राज्य

ओली समूहले दोस्रो तहका नेताको विश्वास गरेन, अब सिधै माधवसँग वार्ता गर्ने

काठमाडौं- सत्तारूढ दल नेकपा एमालेभित्रको आन्तरिक विवादमा पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षले वरिष्ठ नेता माधवकुमार नेपालसँग संवाद नगरी दोस्रो तहका नेताहरूसँगको संवादले मात्रै टुंगोमा पुग्न नसकिने निष्कर्ष निकालेको छ।

राजेन्द्र महतोविरूद्ध आइतबारदेखि देशभर प्रदर्शन

काठमाडौं- उपप्रधानमन्त्री राजेन्द्र महतो विरुद्ध आइतबारदेखि देशभर प्रदर्शन हुने भएको छ । महतोको अभिव्यक्तिविरूद्व नेकपा (एमाले)का नेता माधव नेपाल निकट अनेरास्ववियुले देश्ब्तापी प्रदर्शन गर्ने भएको हो । अनेरास्ववियुले शनिबार बानेश्वरमा

शंकर पोखरेलको आरोप: राजेन्द्र महतोले बोकेको एजेन्डा माओवादी केन्द्रको हो

सत्तारुढ एमालेका नेता तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजेन्द्र महतोले बोकेको एजेन्डा माओवादी केन्द्रको एजेन्डा भएको आरोप लागेका छन् । ओली सरकारमा भर्खरै उपप्रधानमन्त्री राजेन्द्र महतोको विवादस्पद अभिव्यक्तिदिएका बेला

सिरहामा गोली चल्यो

काठमाडौं- सिरहामा गोली चलेको छ । अज्ञात समूहले गोली चलाउँदा मिर्चैयामा एक पुरुष घाइते भएका छन् । मिर्चैयाका स्थानीय रामसागर साफीमाथि अज्ञात समुहले गोली चलाएको बताइएको छ । साफीलाई दुई

विपक्षी गठबन्धनको ठहर: मन्त्रिपरिषद् विस्तार संवैधानिक (वक्तव्यसहित)

काठमाडौं- विपक्षी गठबन्धनका पाँच राजनीतिक दलहरुले कामचलाउ सरकारको पछिल्लो कदम असंवैधानिक भएको बताएका छन् । दलहरुले संयुक्त वक्तव्य जारी गर्दै मन्त्रिपरिषद् पुनर्गठनप्रति आपत्ति जनाएको हो । कामचलाउ प्रधानमन्त्रीले प्रतिनिधि सभा

नेपाल-खनाल समूहले भन्यो: महतोको राष्ट्रियता विरोधी अभिव्यक्तिको ओलीले जवाफ देउ

काठमाडौं- नेकपा (एमाले) माधवकुमार नेपाल र झलनाथ खनाल समूहले उपप्रधानमन्त्री उपेन्द्र महतोको राष्ट्रियता विरोधी अभिव्यक्तिबारे प्रष्ट पार्न प्रधानमन्त्री केपी ओलीसँग माग गरेका छन्। नेपाल–खनाल समूहका स्थायी कमिटी सदस्यले संयुक्त विज्ञप्ति

महतोको झन चर्को स्वर

काठमाडौं । उपप्रधानमन्त्रीको पदभार ग्रहण गरेसँगै नेपाललाई बहुल राष्ट्रिय राज्य बनाउने आन्दोलनमा आफू लागिरहेको भन्दै अभिव्यक्ति दिएपछि आलोचित बनेका राजेन्द्र महतोले स्पष्टीकण दिएका छन् । उनको उक्त अभिव्यक्तिप्रति सत्तारुढकै नेताबाट

महतोको अभिव्यक्तिबारे किन चुपचाप छन् प्रधानमन्त्री ओली ?

काठमाडौँ- एमालेको झलनाथ खनाल र माधवकुमार नेपाल निकट १८ जन संगठनले उपप्रधानमन्त्री राजेन्द्र महतोको विवादित अभिव्यक्तिबारे किन मौनता साधेको भनेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न गरेका छन् । १८ जनसंगठनले