ओली अल्पमतमा परेको प्रमाणित भैसकेको भन्दै सभामुखले सर्वोच्चलाई
काठमाडौं : प्रतिनिधिसभा विघटनको मुद्दामा सर्वोच्च अदालतमा जवाफ पेश गर्दै सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट बहुमत प्राप्त गर्न नसकेको बताएका छन् । उनले ओलीको पक्षमा प्रतिनिधिसभाका जम्मा